सावित्राबिना त्रिकोणात्मक सिरिज खेल्दै नेपाल, युवा खेलाडीलाई अवसर
काठमाडाैं : स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बिना नै नेपालले इण्डोनेसियामा हुने त्रिदेशीय महिला फुटबल प्रतियोगितामा खेल्ने तयारी गरेको छ।आगामी नोभेम्बर २६ देखि इण्डोनेसियामा नेपाल, घरेलु टोली र चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय प्रतियोगिता हुँदैछ। स्टार स्ट्राइकर सावित्राबिना नै नेपाली टोलीले...
