ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविरुद्ध : सरकार

४६ सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ। संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदेश र स्थानीय तहलाई प्रदेश–प्रदेश वा स्थानीय तह–स्थानीय तहबीच स्थानीय रूपमा...

ईश्वर पोखरेलले भने- यो अवस्थामा मात्रै अध्यक्षमा सहमति हुन सक्छ

७ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)को एघारौं महाधिवेशन मंसिर २७ देखि काठमाडौंमा हुँदैछ।  तीन दिन चल्ने महाधिवेशनबाट पार्टीको आगामी नेतृत्वको टुंगो लाग्नेछ। केपी शर्मा ओली तेस्रो कार्यकाल पार्टीको नेतृत्वको तयारीमा छन्।  उनलाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने भएका छन्।  पोखरेलले बिहीबार काठमाडौंमा सम्पादकहरूसँग...

आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण प्राथमिकतामा छ : मन्त्री घिसिङ

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जेन–जी पुस्ताको आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुन:स्थापना र पुनःनिर्माणलाई उच्च प्राथमिकतामा राखी काम गर्न  मातहतका निकायलाई आग्रह गरे। शहरी विकास...

सन्धिअनुसार पानी नछोडेको भन्दै मेक्सिकोलाई ५ प्रतिशत थप भन्सार लगाउने ट्रम्पको धम्की

७ मिनेट अघि   सेतोपाटी

अमेरिकालाई सन्धिअनुसार पानी नछोडेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई पाँच प्रतिशत थप भन्सार महसुल लगाउने धम्की दिएका छन्। अमेरिका र मेक्सिकोले सन् १९४४ गरेको सन्धिअनुसार मेक्सिकोले हरेक वर्ष रियो ग्रान्डे नदीबाट अमेरिकालाई घटीमा तीन लाख ५० हजार एकड-फिट पानी...

ओली बयान दिन जानुपर्छ : पोखरेल

१८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओली जाँचबुझ आयोगमा बयान दिन जानुपर्ने बताएका छन्। बुधवार सम्पादकहरूसँगको अन्तरसंवादमा उनले सरकारले बनाएको आयोगसँग केही कुरामा असहमति भए पनि आफ्ना कुरा राख्न जानुपर्ने बताए। उनले आफू ओलीको ठाउँमा...

कैलाली र कञ्चनपुरबाट खाद्यले किन्यो झन्डै १६ करोडको धान

१८ मिनेट अघि   सेतोपाटी

यो वर्ष कैलाली र कञ्चनपुरका किसानले खाद्यलाई मात्रै झन्डै १६ करोड मूल्य बराबरको उत्पादित धान बिक्री गरेका छन्।  दुई जिल्लाका किसानले ४५ हजार नौ सय ५४.७३ क्विन्टल उत्पादित धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीलाई बिक्री गरेका हुन्। ...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव शून्य तीन प्रतिशतले घटेर दुई हजार ६०९ दशमलव शून्य तीन को बिन्दुमा कायम भएको हो। आज ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८...

टियागो इभीमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर सार्वजनिक

२८ मिनेट अघि   सेतोपाटी

टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले मेडिकल समुदायप्रति सम्मान व्यक्त गर्दै टियागो इभीमा विशेष अफर सार्वजनिक गरेको छ। समाजका लागि निरन्तर सेवा गर्ने स्वास्थ्यकर्मीलाई लक्षित यस योजनाले टियागो इभी किन्न इच्छुक ग्राहकलाई आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा...

ईश्वर पोखरेल : पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता किन रोक्ने?

३६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको सदस्यता दिन रोक्न नहुने बताएका छन्। काठमाडौमा बुधवार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।  उनले राज्यको संविधानले नरोक्ने, अन्तरराष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहना भएमा...

लुम्बिनीविरूद्ध टस जितेको काठमाडौंले पहिले ब्याटिङ गर्ने

५० मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलको एलिमिनेटरमा आज काठमाण्डु गोर्खाजले टस जितेर लुम्बिनी लायन्सविरूद्ध ब्याटिङ रोजेको छ।   गत संस्करण नेट रनरेटले साथ नदिएको काठमाण्डु र खराब प्रदर्शन गरेको लुम्बिनी यस पटक प्लेअफमा पुगे। तर, सुरुवाती जितका बाबजुद बीचमा लय गुमाएका यी टिमले...

अध्यक्ष ओली जाँचबुझ आयोगमा बयान दिन जानुपर्छ, जानुहुन्छ- ईश्वर पोखरेल

५१ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगसमक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीले बयान दिनुपर्ने बताएका छन्।  बिहीबार काठमाडौंमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन अवस्थामा सरकार प्रमुख भएका...

‘पेन डाउन’ गरेका भन्सार एजेन्ट काममा फर्किन तयार

५६ मिनेट अघि   थाहाखबर

काठमाडौं : ‘पेन डाउन’ गरेर आन्दोलनमा होमिएका भन्सार एजेन्ट र भन्सार विभागबीचको वार्ता निष्कर्षमा पुगेको छ।बुधवार भन्सार विभागमा भएको वार्ताको क्रममा व्यावहारिक पक्षहरू तत्काल कार्यान्वयन गर्ने र ऐन, नियमावलीमा भएका व्यवस्था सम्बोधनका लागि अर्थ मन्त्रालयसँग सहजीकरण गर्ने सहमति भएको हो। यसअघि...

अनुपस्थितिको उपस्थिति!

५६ मिनेट अघि   सेतोपाटी

तिमीले टेकेर छोडेका ती पाइलाका डाम  माटोभित्र कतै अमिट अक्षरझैँ बसेछन् समयले कति हस्ताक्षर बदल्यो तर तिम्रो उपस्थितिको न्यानो  अझै पनि तिनलाई मेट्न सकेन।  तिम्रो स्पर्शले रमाएका ती पातहरू  आज पनि हल्का सर्छन् मानौँ तिम्रो औँलाको स्पर्शले  फेरि एक पटक...

थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गए पछि एक लाख भन्दा बढी कम्बोडियन विस्थापित

१ घण्टा अघि   थाहाखबर

थाइल्यान्डसँगको सीमा विवाद बढ्दै  गए पछि एक लाख भन्दा बढी कम्बोडियनहरू आफ्नो आश्रय स्थल छोडेर  सुरक्षित क्षेत्र तर्फ भागेको कम्बोडियाका मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार बताएकी छिन्।  महिला, बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूसहित विस्थापितको सङ्ख्या...

आठ सय २० मा किनेर रिलायन्स स्पिनिङको सेयर कतिमा बेच्ने?

१ घण्टा अघि   सेतोपाटी

रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि प्रतिकित्ता आठ सय २० रूपैयाँ ८० पैसाको दरमा सेयर निष्कासन गरिरहेको छ।  योग्य संस्थागत लगानीकर्ताले बोलकबोल (बुक बिल्डिङ) प्रक्रियामा सहभागिता जनाएर निकालिएको मूल्यमा १० प्रतिशत घटाएर यसरी वैदेशिक रोजगारीमा रहेकाको लागि सेयर...

तीन भाइको घुम्न जाने योजना!

१ घण्टा अघि   सेतोपाटी

हाम्रो जीवन कहिलेकाहीँ कति छिटो–छिटो दौडिरहेको हुन्छ। न विद्यालयका गति पक्रन पाइन्छ, न घर–परिवारका परिवर्तन। सबै कुरा आफ्नो तालमै चलिरहन्छ। तर यसैबिच कहिलेकाहीँ एकाएक यस्तो मौका आउँछ जसले फेरि एउटा समय, एउटा ठाउँ अनि एउटा क्षणलाई अनन्त सम्झनामा परिणत गरिदिन्छ।...

लुम्बिनीविरूद्ध काठमान्डुले जित्यो टस, को-को परे प्लेइङ-११ मा?

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सविरूद्ध टस जितेको छ। टस जितेको काठमान्डुले पहिले ब्याटिङ गर्ने भएको छ। आजको खेलमा काठमान्डुले कुनै परिवर्तन गरेको छैन। लिगको अन्तिम खेल खेलेको टोलीलाई नै काठमान्डुले मैदान उतार्दै...

पुरानै मानसिकता र ढिलासुस्तीपूर्ण कार्यशैलीले कर्णालीको कमजोर भयो– मुख्यमन्त्री कँडेल

१ घण्टा अघि   सेतोपाटी

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा र आवश्यकता अनुसार काम गर्ने क्षमता बढाउनु पर्ने बताएका छन्।  सुर्खेतको वीरेन्द्रनगरमा बुधबार आयोजित कर्णाली प्रदेश योजना आयोगले आयोजना गरेको ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका...

राष्ट्रिय सभागृहमा नेकपाको जेनजी महोत्सव (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा जेनजी‍ महोत्सव गरेको छ। पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको आयोजनामा काठमाडौंमा जेनजी महोत्सव गरेको हो।  बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' उपस्थित थिए।  संगठनका नेता कार्यकर्ता र जेनजी युवाहरू पनि महोत्सवमा...

नागढुंगा–मलेखु सडकखण्ड आंशिक बन्द

१ घण्टा अघि   थाहाखबर

मलेखु : नागढुङ्गा–मलेखु सडकखण्ड एक साताका लागि आंशिक बन्द गरेर सडक विस्तारलाई तीव्रता दिइएको छ। सडक कालोपत्र गरी स्तरोन्नति गर्न नागढुंगा–मुग्लिन सडक आयोजनाले आजदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा गाडी बन्द गरेर काम तीव्र पारेको हो। सडक आयोजनाले...

टिकेन नेप्सेको वृद्धि, कारोबार पनि घट्यो

१ घण्टा अघि   सेतोपाटी

लगातार ६ कारोबार घटेर मंगलबार बढेको बजारले वृद्धि कायम राख्न सकेन।  बुधबार सेयर बजार परिसूचक नेप्से ७.८६ अंकले घटेर २६०६ विन्दुमा आइपुगेको छ।    मंगलबार नेप्से परिसूचक भने ७.३९ अंकले नै बढेको थियो।  बुधबार अन्तिम समयमा नेप्से एकैपटक ६ अंक...

यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्नेछः राजेन्द्र लिङदेन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने चेतावनी दिएका छन्। बुधवारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रीय कार्य समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। अध्यक्ष लिङदेनले संविधान असफल भइसकेको र यही...

मौरिसससँग दोहोरो कर मुक्ति सम्झौता खारेज, सरकारले पठायो पत्र

१ घण्टा अघि   सेतोपाटी

सरकारले मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज गर्ने निर्णय गरेको छ।  नेपाल सरकार र मौरिसस सरकारबीच १९९९ मा हस्ताक्षर भएको दोहोरो कर नलाग्ने सम्झौता अन्त्य गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरिएको हो। यो सँगै आन्तरिक राजस्व विभागले औपचारिक पत्र मौरिससलाई पठाएको छ। आर्थिक...

बालबालिकाको बाल्यकाल जोगाउन सामाजिक सञ्जाल बन्द गर्‍यौँ : प्रधानमन्त्री एन्थोनी

१ घण्टा अघि   थाहाखबर

क्यानबेरा : अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले सामाजिक सञ्जाल प्रतिबन्धले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्ने बताएका छन्। आजदेखि लागू भएको सामाजिक सञ्जाल प्रतिबन्धमा समर्थन गरेकोमा अल्बानिजले मंगलवार अष्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरूलाई धन्यवाद दिए। यो सांस्कृतिक परिवर्तन हो। १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक...