वरिपरिकालाई मात्रै योग्य ठान्ने प्रवृत्ति अन्त्य गर्न महाधिवेशनमा छुट्टै समूह बनायौं- सुरेन्द्र पाण्डे
नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरी लाग्नेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटीको अन्त्य गर्ने आफ्नो चाहना रहेको बताएका छन्। ११ औं महाधिवेशनमा ईश्वर पोखरेलको पक्षमा रहेका उपाध्यक्ष पाण्डेले शुक्रबार आफ्नो पक्षका युवा भेलामा बोल्दै नेताको वरिपरी...
