९ दिनमै सेयरबाट ४९ प्रतिशत फाइदा, के बजारमा होला 'गोल्डेन क्रसओभर'?
सेयर बजार परिसूचक नेप्से आठ दिनदेखि लगातार बढ्ने क्रममा रह्यो। यसबीच गत बुधबार र यस सोमबार दुई दिन बजार सामान्य घट्यो। बजारको प्रवृत्ति विश्लेषण गर्ने हो भने बजार भर्खर बुलिस प्रवृत्तिमा प्रवेश गर्न लागेको जस्तो संकेत देखिन्छ। नेप्सेको रेखा चित्रमा...
