नेपाल आदिवासी ज्ञान सम्मेलन–महोत्सव २०८२ सुरू (तस्बिरहरू)
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजना गरिएको नेपाल आदिवासी ज्ञान सम्मेलन–महोत्सव २०८२ सुरू भएको छ। आइतबारदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा महोत्सव सुरू भएको हो। प्रतिष्ठान स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजित सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन्। माघ २५...
