शेर मल्लको 'ड्रिम डेब्यू'
मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा समूह 'सी' अन्तर्गतको खेलमा नेपाल र इंग्ल्यान्ड भिडिरहेका छन्। नेपालविरूद्ध इंग्ल्यान्डले टस जिर ब्याटिङ गरिहरेको छ। खेलमा स्पिनर शेर मल्लले डेब्यू गरेका छन्। राष्ट्रिय टोलीमा विश्वकपबाट खेल्दै डेब्यू गरेका शेरले आफ्नो पहिलो बलमै विकेट लिएका छन्।...
