ब्राइटनमाथि ४ गोल गर्दै म्यानचेष्टर सिटी उक्लियो दोस्रो स्थानमा
ब्राइटनलाई चार गोलले पराजित गर्दै म्यानचेष्टर सिटी प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गएराति ब्राइटनलाई उसकै घरमा ४-० गोलले पराजित गर्दै सिटीले उपाधि होडमा आफूलाई बलियो तुल्याएको हो। ब्राइटनमाथिको सानदार जितमा फिल फोडेनले दुई तथा डि ब्रुयन र जुलियन...