फ्राइडे रिलिजः देशभरका हलमा लाग्यो 'राम नाम सत्य'
एक्सन-ड्रामा जनरामा बनेको फिल्म 'राम नाम सत्य' प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजको अवसर पारेर फिल्म आजदेखि नेपालभरका हलमा उत्साहजनक शोसहित रिलिज भएको हो। नयाँ वर्षको छेको पारेर रिलिज फिल्मलाई देशभरका हलहरूले उत्सहजनक शो दिएका छन्। माइकल चन्दको निर्देशनमा बनेको 'राम...
