२७ सय नजिक पुगेर अडियो नेप्से
लगातार तेस्रो दिन घटेर नेप्से यस साताको अन्तिम कारोबार दिन २७३८ मा बन्द भयो। तीन दिनमा नेप्सेले करिब ५८ अंक गुमाएको छ। बिहीबार २७४० बाट कारोबार सुरू भएर २७०८ विन्दुसम्म पुगेपछि मात्रै नेप्सेको ओरालो यात्रा रोकियो। त्यसपछि केही घटबढ सहित...
