शेखरनिकट धादिङ सभापति अधिकारी विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वतर्फ खुले
नेपाली कांग्रेसका धादिङ जिल्ला सभापतिसमेत रहेका पूर्वकृषि मन्त्री रामनाथ अधिकारी विशेष महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वतर्फ खुलेका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले उल्लेख गरेका छन्, ‘महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा, पदाधिकारी र सदस्यहरू तथा सिंगो केन्द्रीय कार्यसमितिलाई हार्दिक बधाई...
