यी हुन् कांग्रेसले उम्मेदवार टुङ्ग्याएका क्षेत्र, कुन क्षेत्रबाट कसले पायो टिकट
नेपाली कांग्रेसले अहिलेसम्म ४५ बढी निर्वाचन क्षेत्रको टिक टुंगो लगाएको छ। आन्तरिक छलफलकै क्रममा हरेको कांग्रेसले अधिकांश क्षेत्रको उम्मेदवार सूची अझै सार्वजनिक गरेको छैन। अहिलेसम्म यी ४५ निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाइएको हो। सोलुखुम्बु: प्रकाशसिंह कार्की ओखलढुंगा: रामहरि खतिवडा सुनसरी ४...
