ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पाँच अर्बमा सीमित

१६ मिनेट अघि   सेतोपाटी

बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १३.३५ अंकले घटेर २६३५.९४ विन्दुमा बन्द भएको हो।  बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन सात अर्ब १२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त...

नयाँ नेपालका लागि बदलिएको र सुध्रिएको कांग्रेस निर्माण गर्न विशेष महाधिवेशन– देवराज चालिसे

१७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेता देवराज चालिसेले 'नयाँ नेपालका लागि बदलिएको र सुध्रिएको' कांग्रेस निर्माण गर्न पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्। विशेष महाधिवेशन घोषणा गर्न बुधबार नयाँबानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा नेता चालिसेले...

कांग्रेस विशेष महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन, तोकिए संयोजक

३३ मिनेट अघि   सेतोपाटी

पुस २८ र २८ गते नेपाली कांग्रेसको विशेष महाधिवेशन घोषणा भएको छ।  बुधबार काठमाडौंमा विशेष महाधिवेशन पक्षधरका नेताहरूले पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन घोषणा गरेका हुन्।  विशेष महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति पनि गठन गर्दै त्यसको संयोजक तोकेको छ।  जसअनुसार...

कांग्रेस-एमाले गठबन्धन र नेकपाले दिए राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी

४५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको गठबन्धनले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्। गण्डकी प्रदेशमा खाली हुने दुइटा सिटका लागि कांग्रेस र एमालेले एक–एक सिट बाँडफाँड गरेर उम्मेदवारी दर्ता गरेको हो। एमालेले महिला कोटामा गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार...

विशेष महाधिवेशन पक्षधरहरूले भने- पार्टी सभापतिबाटै उद्घाटन गराउने प्रयासमा छौं, दुई दिन जबाफ कुर्छौं

४६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पुस २७ र २८ गते घोषित विशेष महाधिवेशन पार्टी सभापतिबाटै उद्घाटन गराउने प्रयास भइरहेको र त्यसका लागि आफूहरू अझै दुई दिन कुर्ने बताएका छन्। पार्टीलाई एकताबद्ध बनाएर लैजान पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर...

विशेष महाधिवेशनबारे बुद्धिजीवीहरूसँग छलफलमा गगन थापा

४६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आगामी २७ र २८ गते विशेष महाधिवेशन घोषणा गरेको छ।  शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन पक्षधरका नेताहरू देवराज चालिसे, सुवास पोखरेल लगायतले विशेष महाधिवेशन घोषणा गरेका हुन्।  बानेश्वरबाट विशेष महाधिवेशन घोषणा हुँदै गर्दा...

महन्थ ठाकुरले गरे राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता

५३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय सभा निर्वाचनका लागि मधेसबाट नेता महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। बुधबार जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपालबीच तालमेल गर्नेगरी सहमति भएको...

राष्ट्रिय सभा निर्वाचन: कोशीमा नेकपाबाट तीन जनाले दिए उम्मेदवरी

५७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट तीन जनाले उम्मेदवारी पेस गरेका छन्। बुधबार मनोनयन गर्न नेकपाको तर्फबाट कोशीमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवार दर्ता गराउनेमा महिलामा नमिता न्यौपाने, दलितमा खेमराज सुन्दास र अन्यमा...

उदयपुर–२ बाट  डा. भेषराज थापासहित पाँच जनाको नाम सिफारिस

१ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर २ मा एमालेबाट पाँच जनाको नाम सिफारिस गरिएको छ। एमाले उदयपुर कमिटीको गाइघाटमा बसेको बैठकले पूर्वाधार विज्ञ डा. भेषराज थापा सहित नेत ज्ञानेन्द्र श्रेष्ठ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका...

पुस २७ र २८ गते काठमाडौंमा कांग्रेसको विशेष महाधिवेशन घोषणा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले यही पुस २७ र २८ गते विशेष केन्द्रीय महाधिवेशन घोषणा गरेका छन्। नयाँबानेश्वरमा अहिले जारी पत्रकार सम्मेलनमा उक्त घोषणा गरिएको हो। कार्यक्रममा जारी प्रेस विज्ञप्ति यस्तो छ — वर्तमान जटिल तथा विषम राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई थप सुदृढ,...

रिलिजअघि कानुनी झमेलामा थलापति विजयको 'जन नायकन'

१ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय अभिनेता थलापति विजयको आगामी फिल्म 'जन नायकन' रिलिजअघि कानुनी झमेलामा परेको छ। यही शुक्रबार (जनवरी ९) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म रिलिज हुनुअघि अप्रत्याशित कानुनी झमेलामा परेपछि निर्माताले मन्द्रास उच्च अदालतको सहारा लिन पुगेका छन्। भारतको फिल्म सेन्सर...

नयाँ बानेश्वरमा विशेष महाधिवेशन पक्षधरको पत्रकार सम्मेलन (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्दैछ। काठमाडौंको नयाँ बानेश्वरको आनन्द भूमि पार्टी प्यालेसमा कांग्रेस विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेको हो।  यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने तयारी छ।  सभापति शेरबहादुर देउवा र कार्यवाहक...

चुनावमा उठ्ने निर्णय नगरेको सञ्चारमन्त्री खरेलको स्ष्टीकरण

१ घण्टा अघि   सेतोपाटी

सञ्चारमन्त्री जगदीश खरेलले आफूले चुनाव लड्नेबारे अहिलेसम्म कुनै निर्णय नगरेको बताएका छन्। पत्रकार महासंघ को भक्तपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै खरेलले यो मामिलामा समाचारहरू अलिक फरक ढंगले आएको बताएका छन्। ‘यो मितिसम्म म कुनै पनि पार्टीमा गएको पनि छैन...

राष्ट्रियसभा निर्वाचन– कोशीमा गठबन्धनका उम्मेदवारले गरे उम्मेदवारी दर्ता

१ घण्टा अघि   सेतोपाटी

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशीमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका तर्फबाट महिला क्लस्टरबाट रोशनी मेचे र दलित क्लस्टरमा सोमनाथ पोर्तेलले उम्मेदवारी दर्ता गराएका छन्।...

महन्थ ठाकुर कांग्रेस-एमाले-लोसपा गठबन्धनबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर राष्ट्रिय सभा सदस्य उम्मेदवार बन्ने भएका छन्। उनी कांग्रेस-एमाले-लोसपा गठबन्धनबाट राष्ट्रिय सभा उम्मेदवार बन्न लागेका हुन्। ठाकुर उम्मेदवारी दर्ताका लागि जाँदै गरेको उनको सचिवालयले जनाएको छ। 'उहाँ उम्मेदवार हुने निश्चित भयो।  उम्मेदवारी दर्ताका लागि...

टी-२० विश्वकप टोलीबाट बाहिरिदा निराश भएका खेलाडी- कसैको ब्यङग्य, कसैको स्पष्टिकरण

१ घण्टा अघि   सेतोपाटी

आइसिसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेपछि प्रारम्भिक टोलीबाट बाहिरिएका खेलाडीले सामाजिक सञ्जालमार्फत् निराशा व्यक्त गरेका छन्। मंगलबार साँझ राष्ट्रिय टोली घोषणा गर्दा प्रारम्भिक टोलीमा रहेका २४ खेलाडी मध्ये ९ खेलाडी बाहिरिएका थिए।  राष्ट्रिय...

राष्ट्रिय सभा निर्वाचनमा जनमोर्चाले गर्‍यो उम्मेदवारी दर्ता

२ घण्टा अघि   सेतोपाटी

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीमा राष्ट्रिय जनमोर्चाका दुई जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। त्यहाँ रिक्त हुने दुई पदमध्ये महिला तर्फका उम्मेदवार पद्मा पण्डित उम्मेदवारी दर्ता गराएकी छन्। महिला तर्फका उम्मेदवार पद्मा पण्डितले मनोनयन गरेका छन्।...

काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहितलाई सफाइ दिने फैसलाको आधार

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भ्रष्टाचार मुद्दाबाट सफाइ पाएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले परियारसहित सात जनाविरूद्ध दिएको भ्रष्टाचार मुद्दामा मंगलबार फैसला गर्दै न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सबैलाई सफाइ दिएको हो। सफाइ पाउनेमा रविनमान...

स्कुलमा बेहोस भएर ढलेपछि खुल्यो बालिकामाथि बुवाले बलात्कार गरेको घटना

२ घण्टा अघि   सेतोपाटी

सरकारी वकिल कार्यालयले काठमाडौंमा एक पुरूषमाथि १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लगाएर मुद्दा दर्ता गरेको छ। सरकारी वकिल कार्यालयले छोरीमाथि बलात्कार गरेको भन्दै ती पुरूषविरूद्ध 'हाडनातामा जबर्जस्ती करणी' मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। १३ वर्षीया बालिका बेहोस...

जिएसएम प्रिपेड ग्राहकका लागि टेलिकमको अनलाइन केवाइसी अपडेट परीक्षण सुरू

२ घण्टा अघि   सेतोपाटी

नेपाल टेलिकमले जिएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको कम्पनीमा रहेको ग्राहक विवरण (केवाइसी–नो योर कस्टमर) क्युआर कोडबाट लिंक प्राप्त गरी अपडेट गर्न सकिने कार्य (अनलाइन केवाइसी अपडेट) को परीक्षण शुभारम्भ गरेको छ। हाल दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको हो । ...

साम्बालाई गम्भीर चोट, सिजनका सबै खेल गुमाउने

२ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लाई गम्भीर चोट लागेको छ।  अस्ट्रेलियाको 'निन्जा ए-लिग' खेलिरहेकी साम्बा घुँडाको गम्भीर चोटका कारण यो सिजनका बाँकी खेलहरू खेल्न नसक्ने भएकी छिन्। लिगमा सहभागी एक मात्र न्युजिल्यान्डको क्लब वेलिङटन फोनिक्समा साम्बा...

नेकपाले राष्ट्रिय सभा निर्वाचनमा एक्लै उम्मेदवारी दिने, यी हुन् टुंगिएका उम्मेदवार

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा निर्वाचनअन्तर्गत सबै सिटमै उम्मेदवारी दिने भएको छ। आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुँदै छ। नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट अलग भएपछि नेकपाले रिक्त सिटमा उम्मेदवारी दिन लागेको हो। राष्ट्रिय सभा...

आइसिसीले बंगलादेश क्रिकेट बोर्डलाई भन्यो- कि भारतमै खेल्नु, नत्र अंक गुमाउन तयार हुनु

२ घण्टा अघि   सेतोपाटी

आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुन लागेको आइसिसी पुरुष टी-२० विश्वकप' क्रिकेटलाई लिएर अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) बीच विवाद देखिएको छ।  बंगलादेशले सुरक्षाको कारण देखाउँदै आफ्ना खेलहरू भारतभन्दा बाहिर सार्न आइसिसीलाई पत्राचार...

राष्ट्रिय सभामा एमालेसँगको तालमेल र उम्मेदवार छनोटबारे गगन थापाको फरक मत

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट र नेकपा एमालेसँगको तालमेलबारे फरक मत राखेका छन्।  कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले पार्टीमा छलफल नगरी नेताहरूले खल्तीबाट छानेर उम्मेदवार टुंगो गरेको‍मा असहमति जनाएका हुन्।   केन्द्रीय कार्यसम्पादन समितिबाट नाम...