ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बालेन शाह माघ ५ गते जनकपुर जाँदै, रास्वपाको कार्यक्रममा पहिलो पटक सहभागी हुँदै

१ मिनेट अघि   सेतोपाटी

वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएलगत्तै मधेस जाने कार्यक्रम तय भएको छ। उनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने छन्। त्यसको भोलिपल्ट माघ ५ गते रास्वपा सभापति रवि...

शीर्ष नेताहरू छलफलमा जुट्दा सुरू हुन सकेन केन्द्रीय समिति बैठक

८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरू आपसी छलफल विशेष महाधिवेशन पक्षधरसँग संवादमा व्यस्त भएपछि केन्द्रीय समिति बैठक सुरू हुन सकेको छैन।  कांग्रेस मुख्य सचिवले दिउँसो १ बजेका लागि बैठक डाकेका थिए।  तर देउवा पक्षका अधिकांश नेताहरू छलफलमा जुट्दा साढे ४ बजेसम्म...

अबको उम्मेदवार रे ऊ!

८ मिनेट अघि   सेतोपाटी

सामाजिक सञ्जालमा दुई–चार लाइक आयो कि पार्टी खोल्ने ट्रेन्ड आजकल  पाँच–छ लाइक आयो कि स्वतन्त्र उमेर दिने ट्रेन्ड चाहे त्यो पत्रकार होस्, मोडल होस्, गायक होस्, कन्टेन्ट क्रिएटर होस् वा युट्युबर।   किनकि उसलाई लाग्छ, फेसबुकको लाइक नै भोट हो...

विशेष महाधिवेशनस्थलबाट सभापतिका लागि चार जनाले लगे फारम

९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थलबाट चार जनाले सभापति उम्मेदवारको फारम लगेका छन्। मंगलबार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म मनोनयन पत्र दर्ता गर्नका लागि तोकिएको छ। केन्द्रीय निर्वाचन समितिबाट चार जनाले सभापतिको फारम लगेका हुन्। क-कसका लागि उक्त फारम लगिएको...

पार्टी छाड्नेहरूलाई निष्कासन गरिनेछ– पूर्वमन्त्री दीपक खड्का

१७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उर्जामन्त्री दीपक खड्काले पार्टी छाड्नेहरूलाई निस्कासन गरिने बताएका छन्।  सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा डाकिएको केन्द्रीय समितिको बैठकमा भाग लिन पुगेका खड्काले पत्रकारहरूसँगको कुराकानीमा त्यस्तो बताएका  हुन्।   पत्रकारले ‘कस्तो निर्णयको तयारी भइरहेको छ’ भनेर प्रश्न...

भाषण सम्पादन गरेकोमा ट्रम्पले हालेको १० अर्ब डलरको मुद्दा खारेज गराउने बिबिसीको प्रयास

३४ मिनेट अघि   सेतोपाटी

एक वृत्तचित्रमा आफ्नो भाषण पूर्वाग्रहपूर्ण सम्पादन गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालेको १० अर्ब डलरको मुद्दा बिबिसीले खारेज गराउने प्रयास गरेको छ। २०२४ नोभेम्बरको राष्ट्रपतीय निर्वाचनअघि प्रसारण भएको बिबिसीको 'प्यानोरमा' कार्यक्रममा ट्रम्पले सन् २०२१ जनवरीमा निर्वाचन परिणाम उल्टाउने प्रयासका...

मनोनयन पत्र दर्ता समय परिवर्तन, कति बजे सुरू हुन्छ?

३४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि हुन लागेका निर्वाचनको मनोनयन पत्र दर्ता गर्ने समय संशोधन गरिएको छ। विशेष महाधिवेशन केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचना अनुसार मनोनयन पत्र दर्ता गर्ने समय साढे ६ देखि साढे ७ बजेसम्म कायम...

चुनाव भए आफूले हालेको रिट निष्प्रभावि हुने भन्दै फेरि सर्वोच्च गए किर्तिनाथ

३६ मिनेट अघि   सेतोपाटी

फागुन २१ गते तोकिएको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरित सुशीला कार्कीलाई प्रधानमन्त्रीमा गरेको नियुक्ति असंवैधानिक भएको भन्दै आफूले हालेको रिट निष्प्रभावी हुने भन्दै अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले मंगलबार सर्वोच्चमा रिट दायर गरेका...

गायक तथा अभिनेता प्रशान्त तामाङको दार्जिलिङमा अन्त्येष्टि

४० मिनेट अघि   सेतोपाटी

गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीरलाई उनको जन्मथलो दार्जिलिङमा अन्त्येष्टि गरिएको छ। आइतबार बिहान कार्डियक अरेस्टका कारण दिल्लीमा निधन भएका उनको मंगलबार दार्जिलिङको तल्लो तुमसुङ नजिकको आलुबारीमा अन्त्येष्टि गरिएको हो।  प्रशान्तको बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा प्रशान्तकी पत्नी...

तेस्रो दिन विशेष महाधिवेशनमा आए कांग्रेस नेता हृदयराम थानी

४२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आएका छन्। आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशनको तेस्रो दिन उनी सहभागी हुन भृकुटीमण्डप आएका हुन्। उनले नीति र नेतृत्व परिवर्तन गर्नका लागि आफू विशेष महाधिवेशनस्थल आएको बताए। सुर्खेत-२...

विशेष महाधिवेशन पार्टी र मुलुकको हितमा छैन, नेतृत्वको कारण पार्टी फुट्दैन- कांग्रेस प्रवक्ता महत

५१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आफूहरूले पार्टी एकताबद्ध भएर जाओस् भन्ने चाहेको बताएका छन्।  मंगलबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउन निकै लचकताका साथ संवाद गरिरहेको उल्लेख गर्दै पार्टी नेतृत्वको कारण पार्टी विभाजित नहुने...

जब रोगभन्दा ठुलो लडाइँ समाजसँग हुन्छ...

५५ मिनेट अघि   सेतोपाटी

हेटौँडाका गल्लीदेखि पुनर्स्थापना केन्द्रको ढोकासम्म मैले धेरै आँखामा एउटै प्रश्न देखेको छु— ‘म फेरि बाँच्न सक्छु?’ हेपाटाइटिस, एचआइभी र टिबीले शरीर थकाउँछन् तर समाजको नजरले आत्मा तोड्छ। कागजमा उपचार निःशुल्क छ तर यथार्थमा धेरै जीवन लाज, डर र कलंकको जेलमा...

आइसिसीसँगको बैठकमा बंगलादेश क्रिकेट बोर्डले भन्यो- टी-२० विश्वकप खेल्न भारत जाँदैनौ

५७ मिनेट अघि   सेतोपाटी

बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले २०२६ को टी-२० विश्वकप खेल्न आफ्नो टोली भारत नजाने अडान कायमै राखेको छ। सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा हुने आफ्ना खेलहरू अन्य देशमा सार्न आग्रह गरेको छ। मङ्गलबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) सँग भएको भिडियो...

इरानमा रहेका नेपालीलाई सतर्क रहन परराष्ट्र मन्त्रालयको आग्रह

५९ मिनेट अघि   सेतोपाटी

परराष्ट्र मन्त्रालयले हाल इरानमा बसोबास तथा रोजगारीमा रहेका नेपाली नागरिकलाई त्यहाँको सुरक्षा अवस्थाप्रति सतर्क रहन आग्रह गरेको छ।  मन्त्रालयले इरानका सम्बन्धित सरकारी निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सचेत रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको...

सामाजिक सञ्जालमा बन्दुक सहितको भिडिओ पोष्ट गरेपछि पक्राउ परे विनोद

१ घण्टा अघि   सेतोपाटी

आफ्नो सामाजिक सञ्जाल टिकटकमा बन्दुक सहितको भिडिओ पोस्ट गर्ने एक जना व्यक्तिलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।  कृष्णनगर नगरपालिका–१२ नरैनापुरका ४२ वर्षीय विनोद ओझा पक्राउ परेका हुन्।  जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार ओझा कृष्णनगर न्युज टुडे (अनलाइन न्यूज) का...

'यो साँझ फेरी' सहित यम बरालका तीन गीत सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

गायक यम बरालले आफ्ना ३ वटा नयाँ गीत एकसाथ सार्वजनिक गरेका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच 'यो साँझ फेरी', 'जुन र सुनको' र 'टेण्डर माया' सार्वजनिक गरिएको हो।  कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ष्ठ, वरिष्ठ संगीतकार तथा प्राध्यापक दिपक जंगम, चर्चित निर्देशक तथा...

खरिदार साबको चप्पल!

१ घण्टा अघि   सेतोपाटी

​पहाडको दुर्गम गाउँमा जन्मिएर तराईको फाँटमा हुर्किएको एउटा केटो, एसएलसीपछिको पढाइका लागि सहर छिर्छ। आफूले पढेको विद्यालयबाट राम्रो अङ्कसहित प्रथम भएको हुनाले राम्रो अङ्क ल्याउनेले विज्ञान पढ्ने समाजको स्थापित चलनअनुसार उसले विज्ञान नै पढ्नु थियो। कहिल्यै घर नछोडेको ऊ, सपना...

कांग्रेस केन्द्रीय समिति बैठकका लागि सानेपा पुगे नेताहरू (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि नेताहरू सानेपा पुगेका छन्। बिहान ११ बजे तय भएको केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्नेगरी सारिएको थियो। बैठक अझै सुरू नभएको केन्द्रीय सदस्य नैनसिहं महरले जानकारी दिए।  तस्बिरहरूः    ...

कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले एक साथ अघि बढाएका ३ काम

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनमा अहिले एकसाथ तीनवटा काम भइरहेका छन्। पहिलो, विशेष महाधिवेशनले सोमबार पारित गरेको कार्यविधि अनुसार नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सुरू भएको छ। दोस्रो, विशेष महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्द सत्रमा विभिन्न जिल्लाबाट आएका महाधिवेशन...

रेष्टुरेन्टमा प्रहरीको छापा, साढे दुई लाख बढी नगदसहित जुवाडे पक्राउ

१ घण्टा अघि   सेतोपाटी

रेष्टुरेन्टमा जुवा खेलिरहेकाहरूलाई कपिलवस्तु प्रहरीले साढे दुई लाख बढी रकमसहित नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा रूपेन्देहीको कञ्चन गाउँपालिका– ५ पिपरी चापाका ३५ वर्षीय दिलिप थापा, सोही वडाको भैसाही बस्ने ३२ वर्षीय कमल थापा, सोही वडाको गौडी बस्ने ३३ वर्षीय दिपेन्द्र...

चिसोमा न्यानोपन बाँड्दै काठमाडौं युरो स्कुल

१ घण्टा अघि   सेतोपाटी

चिसोका कारण बालबालिकाको दैनिकी र शिक्षामा असर नपरोस् भन्ने सामाजिक दायित्वका साथ काठमाडौं युरो स्कुलले यस वर्ष पनि न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ। काठमाडौं युरो स्कूल परिवारको आयोजनामा नुवाकोट जिल्लाको दुप्चेश्वर काउलेश्वरी माध्यमिक विद्यालय, सुर्यगढीस्थित कालिका माध्यमिक विद्यालय...

नेप्सेमा ४.९० अंकको वृद्धि, सात अर्बको सेयर किनबेच

१ घण्टा अघि   सेतोपाटी

मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा बन्द भएको हो।  मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ४७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त...

बक्स अफिसमा कमजोर देखिएको हो प्रभासको 'द राजा साब'?

१ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय स्टार प्रभास अभिनीत फिल्म 'द राजा साब' को प्रदर्शन दिन प्रतिदिन कमजोर बन्दै गएको छ। ठूलो अपेक्षा राखिएको फिल्मको सुरूआती प्रदर्शन निराशाजनक देखिएको हो।  फिल्मले रिलिजको पहिलो दिन विश्वभरबाट करिब १ सय करोड भारू ग्रस कमाएको थियो। तर त्यसपछि...

पेरिसडाँडामा केन्द्रीय सदस्यको भिड, यसरी लिए शपथ (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्।  नेकपाको केन्द्रीय सदस्य २४९९ कायम गरिएको छ। यद्यपि त्यो कमिटीलाई अहिले महाधिवेशन आयोजक कमिटी भनिएको छ। पार्टी एकतापश्चात बन्ने केन्द्रीय समिति १९९...