विशेष महाधिवेशनमा गगन-विश्वप्रकाशको प्रतिवेदन पारित
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएको छ। उनीहरू हिजो विशेष महाधिवेशनमा प्रतिवेदन पेस गरेका थिए। शर्माले प्रतिवेदनलाई 'बदलिएको देश/बदल्नुपर्ने कांग्रेस सद्भाव, सुशासन र समुन्नत नवीन यात्रा' नाम दिएका थिए भने बन्द सत्रमा महामन्त्री थापाले राजनीतिक र...
