ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

महासचिव शंकर पोखरेलले गरे उम्मेदवारी दर्ता

१३ सेकेन्ड अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन्। उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दाङ–२ का लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। महासचिव पोखरेल २०७४ को निर्वाचनमा दाङबाट प्रदेश सभामा निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा भने तत्कालीन माओवादी...

रूपन्देही–२ मा नेकपा एमालेका विष्णु पौडेलले गरे मनोनयन दर्ता

५ मिनेट अघि   सेतोपाटी

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देही क्षेत्र नं. २ मा नेकपा एमालेबाट विष्णुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका छन्। दिउँसो साढे ३ बजे बुटवल देवीनगरस्थित निर्वाचन कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन्।  एमालेका उपाध्यक्ष समेत रहेका पौडेल...

'हेभीवेट' नेताहरू जसलाई कांग्रेसले टिकट दिएन

५ मिनेट अघि   सेतोपाटी

विशेष महाधिवेशनबाट नेतृत्वमा पुस्तान्तरण गरेको नेपाली कांग्रेसले आसन्न निर्वाचनमा धेरैजसो पुराना 'हेभीवेट' नेताहरूलाई उम्मेदवार बनाएन। पार्टीबाट टिकट नपाउने हेभीवेट नेतामा सबभन्दा अगाडि पूर्वसभापति शेरबहादुर देउवाकै नाम आउँछ। उनले अन्तिम समयसम्म प्रयास गर्दा पनि टिकट पाएनन्। ३४ वर्षदेखि देउवाको एकछत्र चुनाव...

पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा मनोनय दर्ता

८ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज अपराह्न मनोनयन दर्ता गराएको उनको स्वकीय सचिव रेखी गुरुङले जानकारी दिए। डा भट्टराईको प्रस्तावकमा प्रगतिशील...

रास्वपाका सुलभ खरेलले दिए रूपन्देही–२ बाट उम्मेदवारी

१० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रूपन्देही क्षेत्र नं. २ मा सुलभ खरेलले उम्मेदवारी दर्ता गरेका छन्। दिउँसो साढे ३ बजे बुटवल देवीनगरस्थित निर्वाचन कार्यालय पुगेर खरेलले उम्मेदवारी दर्ता गरेका हुन्।  खरेल यसअघि रास्वपाबाट टिकट लिएका आशिष सुवेदी र उम्मेदवारीका अर्का दाबेदार गणेश पौडेलको...

काठमाडौंका १० क्षेत्रमा यी हुन् कांग्रेसका उम्मेदवार

१० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ। काठमाडौंका १० वटा क्षेत्रमा पनि उम्मेदवार तय भएको हो। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ। कांग्रेसले ढिला गरी काठमाडौंमा उम्मेदवार तय गरेको हो।...

हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं

१७ मिनेट अघि   सेतोपाटी

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा छुटेका छन्। मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंले प्रसाईंलाई हाजिर जमानीमै राखेर अनुसन्धान गर्न निर्देशन दिएको हो। ‘हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने देखिएन। हाजिर जमानीमा राखेर अनुसन्धान गर्न निर्देशन दिइएको...

काठमाडौं १ मा प्रकाशमान सिंहको सट्टा टिकट पाउने प्रवल थापा को हुन्?

१९ मिनेट अघि   सेतोपाटी

काठमाडौं क्षेत्र नम्बर १ मा पछिल्ला चुनावहरूमा नेपाली कांग्रेसबाट उम्मेदवार हुँदै जित्दै आएका थिए- प्रकाशमान सिंह।  तर यसपालि नेपाली कांग्रेसले सिंहलाई उम्मेदवार बनाएन। जबकि सिंहको नाम पहिलो नम्बरमा पार्टीका तल्ला निकायहरूले उम्मेदवारका लागि सिफारिस गरेका थिए। सिंह र बाबुराम आचार्यको नाम...

तीन गोलको अग्रता जोगाउन नसक्दा पाकिस्तानसँग बराबरीमा रोकियो नेपाल

२१ मिनेट अघि   सेतोपाटी

साफ फुटसल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले पाकिस्तानसँग ४-४ गोलको बराबरी खेल्न बाध्य भएको छ।  मंगलबार भएको खेलमा नेपालले ३-० गोलको अग्रता जोगाउन सकेन।  नेपालले विक्रान्त नरसिंह राणाले पहिलो  र १९ मिनेटमा गरेको गोलबाट सुरुवात अग्रता लियो। २४ मिनेटमा जेनिस प्रजापतिले...

पर्सा जिल्ला अदालतले माग्यो रवि लामिछानेसँग एक करोड धरौटी

२३ मिनेट अघि   सेतोपाटी

सहकारीको बचत अपचलन मुद्दामा जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक करोड रूपैयाँ धरौैटी माग गरेको छ। वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मंगलबार लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको हो।  मंगलबार जिल्ला न्यायाधीश रूद्रप्रसाद...

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

२६ मिनेट अघि   सेतोपाटी

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन्। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार बन्दै छन्। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व...

ललितपुर-३ मा कुलमानले गरे उम्मेदवारी दर्ता

३१ मिनेट अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन्। ललितपुर-३ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन्। मंगलबार सम्बन्धित निर्वाचन कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले एकपक्षीय रूपमा सहमति तोडेपछि उज्यालो नेपाल पार्टीलाई...

आत्मघाती गोलका कारण पुलिसलाई हराउने अवसरबाट बञ्चित भयो चित्लाङ

३४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ अन्तर्गत एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लब र चित्लाङ एफसीले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।  खेलमा चित्लाङले अग्रता लिएको थियो। ४१ मिनेटमा बाबाटुन्डेको गोलबाट चित्लाङले खेलमा अग्रता लियो।  जिततर्फ अघि बढेको...

काठमाडौं १ मा कांग्रेसले दियो प्रवल थापालाई टिकट

३७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १ मा प्रवल थापालाई उम्मेदवार बनाएको छ। पार्टी संसदीय बोर्डले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। आफूले काठमाडौं क्षेत्र नम्बर १ बाट टिकट पाएको थापाले जानकारी दिए। ‘केहीबेरमा उम्मेदवारी दर्ता हुन्छ,’ उनले भने। यसअघिको चुनावमा...

निर्वाचनमा मुलुक अघि बढेसँगै नेप्सेमा सुधार, साढे पाँच महिनायताकै उच्च कारोबार

४४ मिनेट अघि   सेतोपाटी

आगामी आसन्न निर्वाचनको लागि दलहरूले आफ्ना प्रतिनिधि मनोनयन गरेसँगै सेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ। बजार चार कारोबार दिनदेखि लगातार बढ्दो क्रममा छ। मंगलबार नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४ विन्दुमा आइपुगेको छ।  कारोबार पनि साढे पाँच महिना यताकै...

काठमाडौं-१ मा दलका उम्मेदवारहरूले दर्ता गरे मनोननय (तस्बिरहरू)

४७ मिनेट अघि   सेतोपाटी

काठमाडौं-१ विभिन्न दलका उम्मेदवारहरूले मनोननयन दर्ता गरेका छन्।  नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी लगायत पार्टीका उम्मेवारहरूले मनोनयन दर्ता गराएका छन्। एमालेबाट मोहनराज रेग्मी, नेपाली कम्युनिस्ट पार्टीबाट मेनुका भण्डारी, राप्रपाबाट रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका...

खगोल वैज्ञानिक मनिषा द्धा कास्की–१ मा उज्यालो नेपालको उम्मेदवार

५२ मिनेट अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीबाट कास्की– १ मा खगोल वैज्ञानिक मनिषा द्धाले उम्मेदवारी दिएकी छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा द्धाले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेकी हुन्।  उम्मेदवारी दिएपछि उनले विज्ञान र प्रविधि क्षेत्रमा काम गर्ने हुटहुटी भएकाले...

कांग्रेसले दियो काठमाडौं २ मा कविर शर्मालाई टिकट

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर २ मा कविर शर्मालाई उम्मेदवार बनाएको छ। पार्टी संसदीय बोर्डले शर्मालाई आज उम्मेदवार बनाउने निर्णय गरेको हो। आफू उम्मेदवारी दर्ताका लागि जाँदै गरेको शर्माले सेतोपाटीलाई जानकारी दिए। फागुन २१ मा हुने निर्वाचनका लागि आज उम्मेदवारी...

कांग्रेसको दमक सभापति प्रसाईंको राजीनामापछि उपमेयर पत्नीले भनिन्– पार्टीसँग चित्त दुखेको रहेछ!

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले राजीनामा दिएपछि काग्रेसबाटै दमक नगरपालिकामा उपमेयर निर्वाचित उनकी पत्नी रेगिना भट्टराईले आफूले रोक्न खोज्दा पनि 'पार्टीमा चित्त दुखाएर' राजीनामा दिएको बताएकी छन्। प्रसाईंले कांग्रेस पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर झापा-५ मा बालेन शाहलाई...

प्रचण्डले गरे रूकुम-पूर्वबाट उम्मेदवारी दर्ता

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूकुम-पूर्वबाट उम्मेदवारी दर्ता गरेका छन्।  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। संयोजक प्रचण्डको प्रस्तावक जनयुद्धका शहिद लक्ष्मीराम केसी ‘पवन’ का छोरा जीवन खड्काको...

'धुरन्धर' को सिक्वेलको नाम 'धुरन्धरः द रिभेन्ज' राखियो, टिजरलाई 'ए' प्रमाणपत्र

१ घण्टा अघि   सेतोपाटी

बलिउड फिल्म 'धुरन्धर' ले बक्स अफिसमा आक्रामक कमाइ गर्‍यो। यो फिल्मले भारतमा ८ सय २६ करोड ५० लाख भारू नेट र विश्वभर १ हजार २ सय ८३ करोड ५० लाख भारू ग्रस कमाइसकेको छ। आदित्य धर निर्देशित 'धुरन्धर' ले नेपालमा समेत १०...

दिउँसो २ बजेसम्म ८६१ जनाले गराए उम्मेदवारी दर्ता

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुने निर्वाचनका लागि देशभर मनोनयन दर्ता भइरहेको छ। बिहान १० बजेदेखि देशैभरिका जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक ढंगले मनोनयन दर्ता भइरहेको छ। निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म देशभरि ८६१ जनाले उम्मेदवारी दर्ता गराएका...

रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेले दिए उम्मेदवारी

१ घण्टा अघि   सेतोपाटी

रूपन्देही क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट बासुदेव घिमिरेले उम्मेदवारी दर्ता गरेका छन्। दिउँसो साढे २ बजे भैरहवा बालमन्दिरस्थित निर्वाचन कार्यालय पुगेर घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन्। घिमिरे यसअघि तिलोत्तमा नगरपालिकाको मेयर र विघटित प्रतिनिधि सभा सदस्य थिए।

झापा-५ मा बालेनलाई सघाउन कांग्रेसको दमक नगर सभापति प्रकाश प्रसाईंले दिए राजीनामा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर झापा-५ मा बालेन शाहलाई सघाउने घोषणा गरेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन शाहले उम्मेदवार दिएपछि चुलिएको झापा-५ को...