ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ओलीले बिदा नलिए पार्टी र कम्युनिष्ट आन्दोलन नै सकिन्छ : कर्ण थापा

१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बिदा लिनुपर्ने बताएका छन्।  नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले सोमबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले  देश, जनता र पार्टीका समर्थक, शुभेच्छुकहरूको...

रेनुले एशियन युथ पारा गेम्स खेल्ने

१७ मिनेट अघि   सेतोपाटी

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङले प्रतिस्पर्धा गर्ने भएकी छन् । राष्ट्रिय खेलकुद परिषद्बाट सञ्चालित मिसन–२०२६ को विशेष प्रशिक्षणमा रहेकी रेनुले के–४४ विधाको...

श्रीमतीको पहिलो जन्मदिन!

१९ मिनेट अघि   सेतोपाटी

धेरैलाई सुन्दा आश्चर्य लाग्ला कसैकी श्रीमती भइसकेकी व्यक्ति कसरी पहिलो जन्मदिन मनाउन गइरहेकी छिन् भनेर! हो, सबैको आश्चर्य लाग्ने घटनापछिको नयाँ जीवनपछिको पहिलो जन्मदिन मेरी श्रीमतीका लागि जीवनकै पहिलो जन्मदिन हुन पुगेको छ।  एउटा कहालीलाग्दो दुर्घटनामा चमत्कारिक ढंगबाट बँचेकी मेरी...

एनसेल डेटा सेन्टर निरीक्षणमा सञ्चारमन्त्री खरेल, आगजनीपछि सेवा निरन्तरतामा चासो

२५ मिनेट अघि   सेतोपाटी

सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नख्खुस्थित एनसेल डेटा सेन्टर पुगेर आन्दोलनपछि कम्पनीको सेवा निरन्तरता र क्षतिको अवस्थाबारे चासो व्यक्त गरेका छन्। भदौ २३ र २४ गतेको आन्दोलनमा लैनचौरस्थित एनसेल कर्पोरेट कार्यालयमा आगजनी तथा तोडफोड हुँदा कम्पनीले ६७ करोड रुपैयाँभन्दा...

पूर्वबाट चुनावी सभा गर्दै हर्क साम्पाङ आइपुगे काठमाडौं (तस्बिरहरू)

२८ मिनेट अघि   सेतोपाटी

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा सभा गरेको छ। काठमाडौंको सिफल चउरमा सोमबार सो पार्टीले सभा गरेको हो। सभामा नेता कार्यकर्ताहरूको बाक्लो सहभागिता छ।  तस्बिरहरूः  ...

चिसोयाममा दर्शकलाई तताइरहेको एनपिएल, अहिलेसम्म बनेका कीर्तिमान यस्ता छन्

२९ मिनेट अघि   सेतोपाटी

काठमाडौँ उपत्यकामा दिनहुँ तापक्रम घटदै चिसो बढिरहेको भए तापनि क्रिकेटको रौनकले वातावरण तताउँदै लगेको भैरहेका छन्। वर्षा नहुने मौसममा आयोजना गरिएको यो प्रतियोगितामा नेपालीका साथै अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाएका विभिन्न मुलुकका खेलाडीले दिनहुँजसो छक्का र चौकाको वर्षा गरेर दर्शकहरुलाई प्रभावित बनाउन...

सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछ : अध्यक्ष मगर

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सुशासन कमजोर भए भ्रष्टाचार मौलाउने बताएका छन्।  सोमवार १७ औं राष्ट्रिय मानव अधिकार महाभेला, २०८२ एवं ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भ्रष्टाचार हटाउनका लागि,...

खगेन्द्र र वर्षाको 'हर्ष' ले कति कमायो?

३६ मिनेट अघि   सेतोपाटी

अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको शीर्ष अभिनय रहेको फिल्म 'हर्ष' को कमाइ निराशाजनक देखिएको छ। मंसिर १२ गतेदेखि प्रदर्शनमा आएको फिल्मले ९ दिनमा सिनेपाः बक्सअफिसमा २८ लाख २ हजार ३४६ रूपैयाँ ग्रस कमाइ गरेको हो। चलचित्र विकास बोर्डले मंसिर...

संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल

३६ मिनेट अघि   थाहाखबर

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन्।  सोमवार ललितपुरमा आयोजित १७ औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।...

उड्डयन प्राधिकरणको कामु महानिर्देशकमा मुकेश डंगोल

४२ मिनेट अघि   सेतोपाटी

नागरिक उड्डयन प्राधिकरणको कायममुकायम महानिर्देशकको रूपमा मुकेश डंगोलले जिम्मेवारी पाएका छन्।  पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार साँझ पर्यटन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई अर्को व्यवस्था नभएसम्मको लागि भन्दै प्राधिकरणको जिम्मेवारी दिएकी थिइन्।  सोमबार डंगोलले कामु महानिर्देशकका रूपमा...

भियतनाम हवाई सेवा : सन् २०२५ मा ८४ लाख यात्रु आवागमन हुने अनुमान

४३ मिनेट अघि   थाहाखबर

भियतनाम नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै ११.४ प्रतिशतले बढी हो। प्राधिकरणका निर्देशक उओङ भियेत दुङका अनुसार यो वृद्धि सन् २०२६ मा...

सुरूमा निराशाजनक व्यापार गरेको 'परान' ले कमायो १७ करोड

४६ मिनेट अघि   सेतोपाटी

नीर शाह अभिनीत फिल्म 'परान' को कमाइ १७ करोड नजिक पुगेको छ। दीपक आचार्य निर्देशित फिल्मले मंसिर २० गते शनिबारसम्म सिनेपाः बक्सअफिसमा १६ करोड ९७ लाख ९३ हजार ३५४ रूपैयाँ ग्रस कमाइ गरेको हो। चलचित्र विकास बोर्डले सोमबार फिल्मको पछिल्लो कमाइ...

सुरेन्द्र पाण्डेको प्रश्न : केपी ओलीले छाड्ने चाहिँ कहिले?

५४ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अध्यक्ष केपी ओलीले कहिले पद छाड्ने भन्दै प्रश्न गरेका छन्। ‘जितिरहेको बेला पनि छाड्न नमिल्ने। पार्टी कमजोरीमा गयो। समस्यामा गयो भन्दा पनि आफैंलाई चाहिने। त्यसो भए छाड्ने चाहिँ कहिले?’  ईश्वर पोखरेल समूहले गरेको...

सुदूरपश्चिमका दुई अस्ट्रेलियन ब्याटर गए, भारत र पाकिस्तानका आए

५५ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका २८ खेल सकिएका छन्। मंगलबारबाट प्लेअफका खेल सुरू हुँदैछन्। प्लेअफअन्तर्गत मंगलबार अंक तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल एनपिएलको अर्को बहुप्रतिक्षित खेलको...

बोल्न नसक्ने महिलामाथि यौन हिंसा गरेको आरोपमा एक जना पक्राउ

५७ मिनेट अघि   सेतोपाटी

दाङको तुलसीपुरमा बोल्न नसक्ने आमामाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिकामा ५६ वर्षीया आफ्नी बोल्न नसक्ने आमामाथि यौन हिंसा गरेको आरोपमा ६० वर्षीय छिमेकी पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी...

अदालतको आदेश सम्झाउन जाँदा घर झन् धेरै भत्काइदिए

१ घण्टा अघि   सेतोपाटी

गत शुक्रबार सर्वोच्च अदालतले हेटौंडा बजारमा सडक सीमा मिचेर बनेका संरचना हटाउने भनेर सडक डिभिजन कार्यालयले जारी गरेको सूचना कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो। तर शनिबार त्यो आदेशको पालना गरिएन। अदालतको आदेशको पत्र नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय...

अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा?

१ घण्टा अघि   सेतोपाटी

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वअर्थमन्त्री डा. रामशरण महतविरूद्ध पनि मुद्दा दायर गरेको छ। उनलाई किन मुद्दा लगाइयो भन्ने विषयमा अभियोगपत्रमा २०७१ कात्तिक ३ गते अर्थमन्त्रीको कार्यकक्षमा भएको बैठकको बेहोरा उल्लेख गरिएको छ।...

आजको तस्वीर : मह प्रशोधन

१ घण्टा अघि   थाहाखबर

दाङको घोराही उपमहानगरपालिका–१३, मौलाकोटस्थित डुम्मरगाउँका सिरबहादुर पुनले व्यावसायिक रुपमा गरेको मौरीपालनमा मह प्रशोधन गर्दै महिला। चिउरीको फूल खाएको मह दाङमा प्रतिकिलो रु ५०० मा बिक्री गर्ने गरिन्छ।  

जर्सिङ पौवामा 'मालती मंगले' को गीत छायांकन, यस्तो देखियो विजय-वर्षाको लुक्स

१ घण्टा अघि   सेतोपाटी

यही वर्षको अन्त्यतिर प्रदर्शनमा आउने फिल्म 'मालती मंगले' मा विजय बराल र वर्षा राउत शीर्ष भूमिकामा देखिँदैछन्। सोमबार मात्रै फिल्मको गीत 'ढुंगामाथि लेउ' को छायांकन काठमाडौंको जर्सिङ पौवामा गरिएको छ। मंगलबार इन्द्रावती नदीमा यसको छायांकन गरिने निर्माण पक्षले जनाएको छ। भिडिओमा अभिनेता...

भालुको आक्रमणबाट दुई जना घाइते

१ घण्टा अघि   थाहाखबर

रसुवा : जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई जना गम्भीर घाइते भएका छन्। भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन ्। उनीहरूलाई...

ठमेलमा इसराइली नागरिकमाथि कुटपिट गर्ने दुई जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको ठमेलमा इसराइली नागरिक माथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। मंसिर १५ गते काठमाडौं-१६ कालधारास्थित योग होस्टल बस्ने २५ वर्षीय इसराइली नागरिक अर्मोजा अल्मोगमाथि कुटपिट भएको थियो। उनलाई लछारपछार गरी कुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको...

चालक हत्या प्रकरणमा सात जना पक्राउ

१ घण्टा अघि   थाहाखबर

धरान : सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। गत असोज २५ गते रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकखण्डमा सिटी सफारी ९रिक्सा० चालक दिनेशकुमार चौधरीलाई गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।...

धनकुटा र ओखलढुंगाबाट सहमतिमा छानिए एमाले महाधिवेशन प्रतिनिधि

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विवाद भएको कोशी प्रदेशका दुई जिल्ला धनकुटा र ओखलढुंगाको विवाद समाधान भएको छ। दुबै जिल्लाबाट भागबन्डाका आधारमा सर्वसम्मत प्रतिनिधि चयन भएको एमालेले जनाएको छ। धनुकटामा राजेन्द्र राई पक्षले एकलौटी गरेको भन्दै इन्द्रमणि पराजुली पक्षले केन्द्रमा...

विदेश नपठाएपछि पैसा फिर्ता माग्दा साथीले नै गरे गोली हानेर हत्या

१ घण्टा अघि   सेतोपाटी

बर्दियामा एक युवकको हत्या भएको छ। हत्या भएका युवक दाङको तुलसीपुर उपमहानगरपालिका-५ का २८ वर्षीय निरज चौधरी छन्। आइतबार बिहान ११ बजे बर्दियाको राजापुर नगरपालिका – ४ स्थित एउटा रेस्टुरेन्टमा हत्या भएको हो। बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार...