ट्रेकिङ जाँदै हुनुहुन्छ? लेक लाग्नबाट यसरी जोगिनुस्
समथर भूभागबाट एकैचोटि हिमाली भेगमा पुग्ने सबै यात्री सुरक्षित घर फर्किँदैनन्। गत वर्ष मुस्ताङ पुगेका नौ विदेशी र दुई नेपालीसहित करिब एक दर्जन मानिस जीवित फर्किएनन्। लेक लागेर बिरामी भएपछि मृत्युवरण गर्न पुगे। माउन्टेनियरिङ अर्थात् पर्वतारोहण क्रममा ८ हजार मिटरभन्दा अझै...
