'धुरन्धर' अभिनेता अक्षय खन्नाको करिअरकै उत्कृष्ट फिल्म, हेर्नुस् युट्युबमा
गुड फ्राइडे सिनेमा अहिले भारतीय फिल्म 'धुरन्धर' को चर्चा छ। सुपरहिट भएको यो फिल्मसँगै सबभन्दा धेरै चर्चा अभिनेता अक्षय खन्नाको अभिनयको भइरहेको छ। धुरन्धरमा उनको भूमिका धेरै बोल्ने खालको छैन। तर उनको भाव, हेराइ, हाउभाउ र संयमित अभिनयले चरित्रलाई गहिरो बनाएको भन्दै उनको प्रशंसा भइरहेको छ।...
