भोलिदेखि काठमाडौं यी स्थानमा ६ घण्टासम्म बिजुली नहुने
काठमाडौं । भोलिदेखि तीन दिन काठमाडौंका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको तारलाई नयाँ तारमा बदली गरी परिवर्तन गरेर मर्मत गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति...