ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यस वर्षको मनसुनमा प्रदेशका कुन-कुन जिल्ला कति हुन्छन् प्रभावित?

१९ मिनेट अघि   सेतोपाटी

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बिहीबार स्वीकृत कार्ययोजनाअनुसार यस वर्ष देशभरिका करिब ५१ हजार ८६८ घुरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने देखिएको आकलन...

प्रतिबन्धविरूद्ध संयुक्त विद्यार्थी संगठनको मार्चपास (तस्बिरहरू)

२२ मिनेट अघि   सेतोपाटी

संयुक्त विद्यार्थी संगठनले 'प्रतिबन्धविरूद्ध प्रतिरोध गरौं' भन्ने नारा लगाएर मार्चपास गरेको छ।  शुक्रबार काठमाडौंको त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म संगठनले मार्चपास गरेको हो। उनीहरूले 'इनफ इज इनफ', 'गरिबको चमेली बोल्दिने कोही छैन', 'विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर', 'प्रधानमन्त्री नशा, देश दशामा' लगायत प्लाकार्ड...

गोठ र गोठालाहरू!

२२ मिनेट अघि   सेतोपाटी

पहिलाका गोठालाहरू— चिटिक्क देखिन्थे, टक्क दौरा–सुरुवाल, टिलिक्क जुत्ता, रङ्गिन टोपी लगाउँथे। मिठो बोल्थे, ठुला–ठुला गफ गर्थे, आकाश–पाताल एक पार्थे, तर काम गर्दैनथे— बरु दूध चोर्थे।  गोठ गोबरले भरिन्थ्यो, झिँगाहरू भन्किन्थे झ्याल–ढोका खुला छोडिन्थ्यो छिमेकीहरू निर्बाध आउँथे–जान्थे मानौँ गोठको ढोका होइन,...

'नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ'

३० मिनेट अघि   सेतोपाटी

नेपालका लागि जोएसडब्लु एमजी गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक जी. ओ. अटोमोबाइल्स प्रा. लि. ले सहज स्वामित्व, पारदर्शी स्पेयर पार्ट्स मूल्य र भरपर्दो बिक्रीपछिको सेवाप्रति आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ। कम्पनीले यो पहल सरकारी मूल्य पारदर्शिता सप्ताहसँग समन्वय...

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

३५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ। आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको छ। साथै सातवटै प्रदेशमा सम्पन्न प्रदेश स्तरीय समीक्षा बैठकको प्रतिवेदन, केन्द्रीय कार्यसमिति बैठकको मिति र एजेण्डा, संविधान संशोधन सम्बन्धमा...

परदेशीको बाध्यता र स्वास्थ्य चेतना!

३७ मिनेट अघि   सेतोपाटी

सधैँझैँ नियमित रूपमा अफिसतर्फ जाँदै गर्दा शिन्जुकु स्टेशन पुग्न केही समय मात्रै बाँकी थियो। बिहानको व्यस्त समय भएकाले ट्रेनभित्र मानिसहरूको निकै भीड थियो। सबै आ–आफ्नै गन्तव्यतर्फ हतारिइरहेका थिए। त्यही क्रममा अचानक एक जना अधबैँसे जापानी पुरुष ट्रेनभित्रै ढले। घटना यति...

सात मुलुकसँग अघि बढ्यो श्रम सम्झौता प्रक्रिया

४२ मिनेट अघि   सेतोपाटी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि प्रदान गरिने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने तयारी गरेको छ।  मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव डा. दीपक काफ्लेले पुनःश्रम स्वीकृतिको नीतिगत प्रबन्धमा सुधार...

प्रधानन्यायाधीशमा सिफारिस भएपछि इजलास बसेका छैनन् न्यायाधीश शर्मा

४७ मिनेट अघि   सेतोपाटी

प्रधानन्यायाधीशमा सिफारिस भएपछि सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माले कुनै पनि मुद्दा हेरेका छैनन्।  उनी दिनहुँजसो सर्वोच्च अदालत आइरहेका छन् तर इजलासमा बस्दिनँ भनेर गोला तान्न जाने गरेका छैनन्।  गएको शुक्रबारदेखि आज पनि न्यायाधीश शर्माको इजलास नदेखेपछि हामीले सर्वोच्च अदालतका प्रवक्ता...

फोनपोइन्ट्स '२.२' उत्सव सुरू: मात्र २ पोइन्टमा उपहारको वर्षा!

५१ मिनेट अघि   सेतोपाटी

नेपालको पहिलो डिजिटल रिवार्ड्स प्लेटफर्म फोनपोइन्ट्सले आफ्नो बहुप्रतीक्षित '२.२' उत्सव आधिकारिक रूपमा घोषणा गरेको छ। जेठ २ गतेदेखि सञ्चालनमा आउने यो उत्सव यस वर्षकै सबैभन्दा ठूलो र वृहत् 'रिवार्ड फेस्टिभल' का रूपमा चर्चामा छ। यस '२.२ उत्सव' अन्तर्गत खाना, लाइफस्टाइल,...

पूर्वगृहमन्त्री सुधनमाथि निष्पक्ष छानबिन हुनुपर्छ- कांग्रेस

५३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्वगृहमन्त्री सुधन गुरूङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरूङलाई सफाइ दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गर्दै उनले भने, 'समितिले निष्पक्ष छानबिन...

सेन्सर बोर्ड सदस्यमा निर्देशक मनोज पण्डित नियुक्त

५६ मिनेट अघि   सेतोपाटी

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को सदस्यमा निर्देशक मनोज पण्डित नियुक्त भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णयबाट उनलाई समितिको सदस्यमा नियुक्त गरिएको हो। सरकारले गतसाता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त तीन सदस्य पदमुक्त भएका थिए। तीमध्ये रिक्त...

अन्तिम भेट!

१ घण्टा अघि   सेतोपाटी

मलाई सधैँ लाग्थ्यो, माया–प्रेम सकिने बेला जोडिहरू अन्तिम पटक किन भेट्छन् होला भनेर। आज आफैँलाई त्यो अवस्था परेको थियो। आजको साँझ अरू दिनजस्तो थिएन। तराईको मौसम त्यसै पनि गर्मी तर असार महिनामा दिनभर पानी परेर आकाशमा बादल थिए। हावामा अनौठो...

बागमती किनारका प्रश्नहरू!

१ घण्टा अघि   सेतोपाटी

‘ममी! अघि पुलिसहरू गाडीमा ठुलो माइक लगाउँदै हिँडिरहेका थिए नि! साइलाहरू त डराएनन्, गाडीको पछि-पछि दौडिरहेका थिए, म त दौडिनँ नि!’ आठ वर्षको विवेकले तरकारी पकाइरहेकी आफ्नी आमा सावित्रीलाई उत्सुकतापूर्वक भन्यो। ‘ठिक गरिस्, त्यसरी दौडिनु हुँदैन,’ सावित्रीले भनिन्। ‘तिनीहरू को...

गृहविज्ञान केन्द्रीय विभाग त्रिविलाई किचन कार हस्तान्तरण

१ घण्टा अघि   सेतोपाटी

अजिनो मोटो फोउण्डेशन जापान र जापान एसियन एसोसिएसन एण्ड एसियन फ्र्याण्डशीप सोसाइटीले त्रिभुवन विश्वविद्यालय गृहविज्ञान केन्द्रीय विभागको फुड एण्ड न्युटेसनलाई पूर्वाधारसहितको किचन कार हस्तान्तरण गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा फाउण्डेशनका तर्फबाट नोरिको अत्सुताले गृहविज्ञान केन्द्रीय विभागलाई सो किचन कार हस्तान्तरण...

बैंक सञ्चालकहरू भन्छन्- राज्यले नसुनी थुन्ने हो भने हामी डराएका छौं

१ घण्टा अघि   सेतोपाटी

बैंकरहरू पक्राउपछि बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरू आफूहरू त्रासमा रहेको बताएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको पक्राउ पछिको घटनाबारे उनीहरूले यस्तो बताएका हुन्। 'दिनैपिच्छे कसलाई समायो भन्ने भइरहेको यो समयमा त्रास कसलाई छैन र?,'...

सरकारले तोकेअनुरूप तलबको माग गर्दै सहिद मेमोरियल अस्पतालका नर्सहरू आन्दोलित (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टार्फ नर्सहरूले सरकारले तोकेअनुसार तलब दिन माग गर्दै आन्दोलन गरेका छन्। शुक्रबार बिहानदेखि नर्सहरूले अस्पताल परिसरमा आन्दोलन गरिरहेका छन्।  नर्सहरूले अहिले १९ हजार रूपैयाँ तलब पाइरहेका छन्। सरकारले स्टाफ नर्सहरूको लागि ३४ हजार रूपैयाँ तोकेको छ। त्यही कार्यान्वयन गर्न पटक...

राष्ट्रिय अनुसन्धान विभाग फेरि लगियो प्रधानमन्त्री कार्यालय मातहत

१ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभाग पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगिएको छ। गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली २०८३ स्वीकृत गर्दै राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगेको हो। स्वीकृत नियमावलीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

धेरै पुराना, केही नयाँ व्यवस्था समेटेर बनाइएको सार्वजनिक खरिद अध्यादेश

२ घण्टा अघि   सेतोपाटी

यो सरकारले सय दिनमा गर्छु भनेका धेरैजसो कामका लागि खरिदसम्बन्धी कानुन नभई हुन्न। सरकारले जति पनि काम गरेर देखाउने भनेको छ, त्यसका लागि कानुन त्यही हिसाबको हुनुपर्छ। सरकारले अलिकति हतार गरेर अध्यादेश ल्याएको त्यही भएर हो भन्ने मलाई लाग्छ। नेपालमा...

वर्ल्डलिंकको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीले वर्ल्डलिंकको करसम्बन्धी मुद्दा फिर्ता लिने सम्बन्धमा गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो। पूर्वमहान्यायाधिवक्ता भण्डारीले आन्तरिक राजस्व विभाग (ठूला करदाता...

फरक स्वादका कथा लिएर आए 'एक मुठ्ठी बादल' र 'लाइफ ड्यामेज'

२ घण्टा अघि   सेतोपाटी

नेपाली फिल्म 'एक मुठ्ठी बादल' र 'लाइफ ड्यामेज' शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएका छन्। फ्राइडे रिलिजअन्तर्गत दुवै फिल्म एकसाथ प्रदर्शनमा आएका हुन्। ड्रामा विधामा निर्माण गरिएको 'एक मुठ्ठी बादल' ११७ मिनेट लामो छ। यूनिभर्सल सर्टिफिकेट प्राप्त यस फिल्मले विवाहको तयारीबीच...

एकैदिन तोलामा ४ हजार रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार)सुन-चाँदीको भाउ घटेको छ। बिहीबार तोलामा तीन सय सय रूपैयाँ बढेको सुनको भाउ यसदिन चार हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। ...

संविधान संशोधन कार्यदलले बोलाएको बैठक जेनजी युवाहरूले गरे बहिष्कार

३ घण्टा अघि   सेतोपाटी

संविधान संशोधनको बहसपत्र तयार पार्न बनेको कार्यदलले बोलाएको बैठक जेनजी युवाहरूले उपस्थित हुन अस्वीकार गरेका छन्। २५ जेनजी प्रतिनिधिहरूले संयुक्त वक्तव्य जारी गर्दै शुक्रबार आफूहरू उपस्थित हुन नसक्ने जानकारी गराएका हुन्। छलफलमा बोलाउनु अघि आफ्ना ६ बुँदे माग रहेको उनीहरूको...

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक जेठ २१ गतेभित्रै सक्ने

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको काम अबको २१ दिनभित्रै सक्ने निर्णय गरेको छ। महामन्त्री प्रदीप पौडेल संयोजक रहेको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन समितिले जेठ २१ गतेभित्र अनिवार्य रूपमा क्रियाशील सदस्यता अद्यावधिक कार्य सक्ने लक्ष्य लिएको हो। समितिको बिहीबार केन्द्रीय कार्यालय...

बाँदर लखेट्न पालिकाले दियो आज र भोलि सार्वजनिक बिदा

५ घण्टा अघि   सेतोपाटी

रहरलाग्दो गरी सप्रिएका बोटमा लाग्दै गरेका मकैका घोगासहितको  सिंगो बारी  रूखबाट फुत्त ओर्लने बाँदरको हुलले एकैछिनमा उजाड बनाइदिँदा किसानको मन कति पिरोलिन्छ होला? प्रतिमन एक लाख रूपैयाँमा बिक्री हुन ‘खोल्सीको सुन भनिने अलैंचीको बोटको झाङनै मासिने गरी बाँदरले स्वाहा पारिदिँदा...