ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

४ वटा मन्त्रालय घटेपछि के कर्मचारी कटौतीमा पर्छन्, कसरी हुन्छ समायोजन?

५ मिनेट अघि   सेतोपाटी

प्रशासन सुधारका लागि विज्ञहरूले लामो समयदेखि उठाउँदै आएको एउटा काम प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले छोटो समयमै पूरा गरेको छ। बालेन सरकारले आफ्नो कार्यकालको दुई महिना नबित्दै पूरा गरेको त्यो काम हो, संघीय सरकार मातहतका मन्त्रालयहरूको संख्या घटाउने। मन्त्रिपरिषद बैठकले...

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

१६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलमा उठेको प्रश्नको जबाफ दिएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव राखेका थिए।  उक्त प्रस्ताव बहुमतले पारित भएको हो।  नीति तथा कार्यक्रममा राष्ट्रिय...

ठेक्काको रकम हेरफेरको घटनामा एक जनालाई थुनामा पठाउन आदेश

५१ मिनेट अघि   सेतोपाटी

सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को वेबसाइट नै ह्याक गरी ठेक्काको दर हेरफेर गरेको आरोपमा एक जना पुर्पक्षका लागि थुनामा गएका छन्। न्यायाधीश चुरामन खड्काको इजलासले सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत कम्प्युट अपरेटर दिवाकर देउजालाई थुनामा...

मेयर आफै अध्यक्ष बन्ने नियत राखेकाले अस्पतालमा अवरोध गरियो– मन्त्री खड्का

५७ मिनेट अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले लम्कीचुहा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बन्ने नियतले अस्पताल सञ्चालन प्रक्रियामा अवरोध सिर्जना गरेको आरोप लगाएका छन्।  उनले बिहीबार पत्रकार सम्मेलन गरी मेयर शाहीको नियतकै कारण अस्पताल बन्धक बन्न...

सिन्धुलीका इन्स्पेक्टरसहित दुई जनालाई विभागीय कारबाही गर्न सिफारिस

१ घण्टा अघि   सेतोपाटी

सिन्धुली खुर्केट इलाका प्रहरी कार्यालयको हिरासतमा मृत फेला परेका श्रीकृष्ण विकको घटना छानबिन समितिले इन्स्पेक्टरसहित दुई जनालाई कारबाही गर्न सिफारिस गरेको छ। राष्ट्रीय प्रहरी प्रशिक्षण प्रतिष्ठानका डीआइजी दिनेश आचार्य नेतृत्वको छानबिन समितिले इन्स्पेक्टरसहित दुई जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो। छानबिन समितिले...

गगनको प्रश्न- निजी क्षेत्रका जसलाई मन लाग्यो उसलाई प्रहरी लगाएर उठाउने?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यले लहड र सनकका आधारमा निजी क्षेत्रसँग व्यवहार गर्न नहुने बताएका छन्। आज पोखरामा पार्टीको गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै सभापति थापाले भने, ‘राज्यले लहड र सनकका आधारमा निजी क्षेत्रसँग व्यवहार गर्दै गयो भने हामीले अर्थतन्त्रमा यसको...

महन्थ ठाकुरले प्रधानमन्त्रीको हाउभाउ नक्कल गर्दै कसे यस्तो व्यंग्य

१ घण्टा अघि   सेतोपाटी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन शाहको 'कपालमा उपियाँ परेको हुनसक्ने' भन्दै व्यंग्य गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि छलफल क्रममा बिहीबार ठाकुरले प्रधानमन्त्री शाहको हाउभाउलाई लिएर यस्तो व्यंग्य गरेका हुन्। प्रधानमन्त्री शाह मंगलबार राष्ट्रियसभामा नीति...

प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको बचाउ गर्नुपर्थ्यो- वर्षमान पुन

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन 'अनन्त' ले सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अनुपस्थित रहेको विषयमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ध्यानाकर्षण गराएका छन्।  सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा दलीय आधारमा...

तपाईंहरू एक्सिलेटर, हामी ब्रेक- हर्क साम्पाङ

१ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा प्रधानमन्त्रीलाई बोलाएको समाजका लागि बताएका छन्।  सरकारको नीति तथा कार्यक्रमको छलफलमा सामाजिक विकासबारे बोल्दै उनले भनेका छन्- सामाजिक विकासको कुरा गर्दा खेरी, समाज भनेकै सहकार्य हो। यहाँ पनि समाज नभएर यस्तो भएको, प्रधानमन्त्रीज्यूलाई...

कोशीमा उद्धव थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसको प्रस्ताव

२ घण्टा अघि   सेतोपाटी

मुलुकका सातमध्ये ६ वटा प्रदेश सरकारमा सत्ता सहकार्य गरिरहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्यमन्त्री फेरबदल गर्न संवाद चलिरहेको छ। यही संवादबीच कोशी प्रदेशमा दुवै दलले सरकारको नेतृत्व दाबी गरेका छन्। प्रदेश सरकारहरूबारे छलफल गर्न कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र...

रास्वपालाई एमाले सांसदको व्यंग्य- जुन बहाना बनाए पनि तपाईंहरूलाई प्रधानमन्त्रीले टेरेनन्

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका सांसद राजेन्द्र राईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई व्यंग्य गरेका छन्।  प्रतिनिधि सभामा नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री उपस्थित नभएको विषयमा राईलेले खिसिटिउरी गरेका हुन्।  'प्रधानमन्त्री डाक्न सक्नुभएन। तपाईंहरू कमजोर हो। यसमा दुविधा छैन। जुन जुन...

प्रधानमन्त्री बालेनलाई हर्कको कटाक्ष– आफ्नो बिहेमा बेहुला अरू पठाएर हुँदैन

२ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले नीति कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री नआएको र पेस गर्न पनि अर्थमन्त्री तोकेकोबारे आपत्ति जनाएका छन्। श्रम संस्कृति पार्टीले बुधबार पनि संसद बैठक बहिष्कार गरेको थियो। ‘नीति तथा कार्यक्रमको यो छलफलमा प्रधानमन्त्रीज्यू हुनुहुन्न। यो विषयमा म...

प्रधानमन्त्री कार्यालयलाई प्रश्न– कुन विधिमा टेकेर सरकारले सुकुम्बासीहरूलाई १५ हजार दिँदैछ?

२ घण्टा अघि   सेतोपाटी

सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रूपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बिहीबार सरकारी प्रतिनिधिहरूले सुकुम्बासीहरूको अस्थायी व्यवस्थापनको तयारीबारे बताएका थिए। समिति सभापति...

नीति तथा कार्यक्रममाथि छलफल जारी (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संघीय संसदमा छलफल जारी छ। बिहान ११ बजेबाट सुरू भएको बैठक अहिले पनि जारी छ। लम्बेतान छलफलमा सांसदहरूको रूचि भने कम देखिएको छ। ३५ सांसदले नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका थिए। त्यस्तै...

विपिनले स्वकीयको सुविधा राख्न प्रस्ताव गर्दा रास्वपा सांसदहरूले समर्थनमा ठोके ताली

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री एवम् दाङबाट निर्वाचित सांसद विपिनकुमार आचार्यले सांसदहरूलाई स्वकीय सचिव राख्ने सुविधा दिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै आचार्यले सांसदहरूलाई सक्षम बनाउन सांसदहरूको वृत्तिविकास र क्षमता अभिवृद्धिमा लगानी गर्ने विषय नीति तथा कार्यक्रममा...

एमालेको कारबाही आउनुपूर्व नै वडाध्यक्ष घिमिरेलाई रास्वपाको जिम्मेवारी

२ घण्टा अघि   सेतोपाटी

दाङको घोराहीमा नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।  घोराही उपमहानगरपालिका– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) रास्वपा प्रवेश गरेका हुन्।  वैशाख २८ गते रास्वपाका जिल्ला सभापति विजय घिमिरेले वडाध्यक्ष घिमिरेलाई जिल्ला संगठन विभागको सदस्य पदमा नियुक्त गरेको...

कोशीको बजेट अधिवेशन जेठ ६ देखि

२ घण्टा अघि   सेतोपाटी

कोशी प्रदेश सभाको नवौं अर्थात् बजेट अधिवेशन जेठ ६ गतेदेखि सुरू हुने भएको छ।  कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन आह्वान गरेका हुन्।  प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको पत्रअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम...

प्रधानमन्त्रीको स्पोर्ट्स जुत्ता कसैलाई 'कूल' लाग्छ भने कसैलाई संसदीय मूल्य मान्यताप्रतिको ठाडो प्रहार– आचार्य

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले स्थापित विधि र प्रक्रिया सधैं माथि हुने बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सहमहामन्त्री आचार्यले  संसदका हरेक सार्वभौम सांसदको सोचाइमा भिन्नता हुने बताएका हुन्। ‘व्यक्तिका रूपमा हाम्रा आफ्नै मूल्य मान्यताहरू हुन सक्छन्।...

अर्को वर्ष स्थानीय तह र प्रदेशसभा निर्वाचन सँगसँगै गर्न छलफल थाल्यो निर्वाचन आयोगले

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले अर्को वर्ष वैशाखमा हुने स्थानीय तह निर्वाचन र मंसिरभित्र गर्नुपर्ने प्रदेशसभा निर्वाचन एकै पटक गर्ने गरी छलफल थालेको छ। यसअघि स्थानीय तह निर्वाचन २०७९ वैशाखमा भएको थियो भने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिरमा एकै पटक भएको थियो। जेनजी...

नीति तथा कार्यक्रममाथि छलफल चल्दा संसदमा खाली कुर्सी (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संघीय संसदमा छलफल जारी रहँदा सांसदहरूको उपस्थिति भने न्यून देखिएको छ। प्रतिनिधि सभा बैठक चलिरहेका बेला धेरै सांसदको कुर्सी खाली देखिएको हो। राष्ट्रपतिमार्फत प्रस्तुत नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले आ–आफ्नो धारणा...

ताइवान मामिलाको व्यवस्थापन नमिले द्वन्द्व हुन सक्ने ट्रम्पलाई सीको चेतावनी

३ घण्टा अघि   सेतोपाटी

ताइवान मामिलाको व्यवस्थापन नमिले द्वन्द्व हुन सक्ने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ समकक्षी सी चिनफिङले चेतावनी दिएका छन्। झन्डै एक दशकपछि चीनको भ्रमणमा आएका बहालवाला अमेरिकी राष्ट्रपतिसँग सुरूआतमै उनले कडा टिप्पणी गरेका हुन्। बिहीबार मध्य बेइजिङमा स्वागत समारोहपछि दुई...

भोलिदेखि देशभर रिलिज हुँदै 'एक मुठ्ठी बादल', प्रिमियरमा कथा र प्रस्तुतिको प्रशंसा

३ घण्टा अघि   सेतोपाटी

भोलिदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'एक मुठ्ठी बादल'को प्रिमियर गरिएको छ। बुधबार साँझ काठमाडौंस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा अभिनेत्री आँचल शर्मा रातो गाउन र लामो घुम्टोमा बेहुलीझैं सजिएर प्रवेश गरेकी थिइन्। महिला नौमती बाजा समूहको बाजागाजासहित फिल्मको प्रिमियर सुरू गरिएको...

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

३ घण्टा अघि   सेतोपाटी

बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १०.०७ अंकले घटेर २७३०.१७ विन्दुमा बन्द भएको हो। नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार २ अर्ब ८० करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब २९...

इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष भन्छन्– हाम्रा सिइओ भागेका थिएनन्, राजनीतिक प्रतिशोध साधियो

४ घण्टा अघि   सेतोपाटी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार प्रेस विज्ञप्ति नै जारी गरेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी (सिइओ) ज्योतिप्रकाश पाण्डे 'मोबाइल स्विचअफ गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको' बताएको थियो। बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले प्रहरीको उक्त भनाइको प्रतिवाद गरेका छन्। बैंककै...