ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक

४७ मिनेट अघि   सेतोपाटी

नेपाल बीमा प्राधिकरणले नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ। प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम कम्पनीलाई नयाँ पुनर्बीमा व्यवसाय नगर्न निर्देशन दिएको जनाएको हो।...

इभी चार्जिङमा बिवाइडीको ठूलो सफलता, ५ मिनेट चार्जमा ५०० किलोमिटरसम्म यात्रा

५० मिनेट अघि   सेतोपाटी

विद्युतीय गाडी (इभी) प्रयोग बढ्दै जाँदा एउटा प्रश्न सधैं आउँछ — चार्ज गर्न कति समय लाग्छ? यही प्रश्न मध्यनजर गरेर छोटो समयमै चार्ज हुने प्रविधि बनाउन अहिले कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा छ। अहिले अधिकांश साना विद्युतीय गाडीमा औसत ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने प्रविधि छ। तर चिनियाँ...

वन्यजन्तुका डरले गावैं रित्याएर बसाइँसराइँ

१ घण्टा अघि   सेतोपाटी

खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भदौ महिनाको अन्तिम साता आसपास पशुचौपायाका गोठहरू बेँसीतिर सार्ने चलन छ। यसरी बेँसी झर्दा तिनलाई पछ्याउँदै वन्यजन्तुहरू पनि तल झर्न थाल्छन्। आहाराको खोजीमा चितुवा, भालु, स्याललगायत वन्यजन्तु बेँसी झर्दा बाली र पशुधन क्षतिका घटना बढ्दै...

पाँचथरका ६ वटा विद्यालयको नतिजा शून्य

२ घण्टा अघि   सेतोपाटी

हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य आएको छ। एक संस्थागत र पाँच वटा सामुदायिक विद्यालयबाट परीक्षामा सामेल कुनै पनि विद्यार्थी ‘ग्रेडेड’ (उत्तीर्ण) हुन सकेनन्। फिदिमको कालिका मावि साम्दिनबाट आठ जना विद्यार्थी एसइई परीक्षामा...

श्रम संस्कृतिमा किराती समूहबाट थपिए तीन पदाधिकारी, कोको परे?

२ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट ३ पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्। नयाँ जिम्मेवारीअनुसार सुदन किराती वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहेका छन्। सो पार्टीमा किरातीको समूह समावेश भएसँगै पार्टीको भूमिका थप प्रभावकारी हुने र...

आज पनि बढ्यो डलरको भाउ, कति पुग्यो?

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ आज पनि बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।  बुधबार...

काठमाडौं उपत्यकामा बिहानैदेखि झरी, आज कहाँकहाँ पर्छ पानी?

२ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली...

अमेरिकामा क्लिनिक चलाउने डाक्टर भन्छन्– मलाई नेपालमै काम गरेजस्तो लाग्छ

२ घण्टा अघि   सेतोपाटी

जनकपुरका विश्वास उपाध्याय सन् २००८ को सुरूमा अमेरिका गए। उनले नेपालगन्ज मेडिकल कलेजबाट एमबिबिएस सकेका थिए। अमेरिकामा इलिनोइ विश्वविद्यालयबाट इन्टरनल मेडिसिनमा एमडी सके। सन् २०१३ मा एमडी सकेका उनले ६ वर्ष नेभाडा विश्वविद्यालयमा काम गरे। उनी त्यहाँ सहायक प्राध्यापक समेत थिए। त्यसपछि उनी...

साढे ४४ लाख रूपैयाँ ठगी आरोपमा ३ जना पक्राउ

१० घण्टा अघि   सेतोपाटी

वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा झापा दमक नगरपालिका–२ का ३७ वर्षीय सागर गौतम, दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम तथा...

इनभेष्टमेन्ट मेगा बैंकले भन्यो– कानुन अनुसार धितो लिलाम गरिएको हो

११ घण्टा अघि   सेतोपाटी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलाम बिक्रीसँग सम्बन्धित विषयमा भइरहेको अनुसन्धानमा आवश्यक सहयोग गरिरहेको जनाएको छ।  त्यस्तै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।  बैंकले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...

राष्ट्रिय सभाले स्वीकार नगरे निष्क्रिय हुन सक्छन् कम्तीमा दुई अध्यादेश

१२ घण्टा अघि   सेतोपाटी

सरकारले संसद अधिवेशन अन्त्य भएका बेला ल्याएको संवैधानिक परिषदसहित आठवटा अध्यादेश प्रतिनिधिसभाबाट सजिलै स्वीकृत भए पनि राष्ट्रियसभाबाट स्वीकृत हुन गाह्रो छ। त्यो अवस्थामा सरकारले ल्याएका अध्यादेशको भविष्य के हुन्छ भन्नेमा चासो छ। प्रतिनिधिसभामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डै...

संघीय मन्त्रालयहरूको संख्या २२ बाट १८, कुन कुन गाभिए?

१२ घण्टा अघि   सेतोपाटी

सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले 'नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३' स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

१३ घण्टा अघि   सेतोपाटी

गुल्मी प्रहरीले कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ।  इस्मा गाउँपालिका–६ अम्मरपुरका ४५ वर्षीय थमनबहादुर कुमाल पक्राउ परेका हुन्।  कुमालले मदिरा सेवनपछि आफ्नी ४३ वर्षीया श्रीमती सुमित्रा कुमालको कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गंगाबहादुर सारूले बताए। श्रीमानको...

तीन जिल्ला सभापति सहित १२ जनालाई सोध्यो कांग्रेसले स्पष्टीकरण

१३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बुधबार तीन जिल्ला सभापति सहित १२ जना नेता/कार्यकर्तालाई स्पष्टीकरण सोधेको छ।  कांग्रेस अनुशासन समिति स्रोतले दिएको जानकारी अनुसार गएको फागुन २१ को निर्वाचनमा पार्टीका उम्मेदवारहरूको पक्षमा सक्रिय नभएको, पार्टी हित विपरीत काम गरेको भन्ने जिल्ला...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी सम्पन्न, डिजिटल सुरक्षामा जोड

१३ घण्टा अघि   सेतोपाटी

नेपाली सेनाले आयोजना गरेको ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी-२०८३’ सम्पन्न भएको छ। जंगी अड्डामा मंगलबारदेखि आयोजित गोष्ठी बुधबार प्रधानसेनापति  अशोक राज सिग्देलले समापन गरेका हुन्। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार साइबर चुनौती, डाटा चुहावट र कृत्रिम ...

ब्राउन सुगर कारोबारीसँग ५ लाख बढी रकम र ठूलो परिमाणमा सुनका गरगहना बरामद

१३ घण्टा अघि   सेतोपाटी

सुर्खेत प्रहरीले ब्राउन सुगर कारोबारीसँग स्रोत नखुलेको लाखौं रकम र सुनका गरगहना बरामद गरेको छ।  लागुऔषध ब्राउन सुगरको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले मंगलबार बेलुकीपख वीरेन्द्रनगर नगरपालिका–३ का ४८ वर्षीय यकेन्द्र सुनार, वीरेन्द्रनगर–१४ का २० वर्षीय  प्रशान्त...

सम्पत्ति जाँचबुझ छानबिन आयोगविरूद्धको रिटमा कारण देखाऊ आदेश

१४ घण्टा अघि   सेतोपाटी

सम्पत्ति जाँचबुझ छानबिन आयोगविरूद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। ‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुनु नपर्ने...

देउवा पक्षको निष्कर्ष- महासमिति बैठक र साझा संयन्त्र अपरिहार्य छ

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आज काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला गरेका छन्। उक्त भेलाले महासमिति बैठक आयोजना गर्नुपर्ने र सहमतिको साझा संयन्त्र निर्माणको अपरिहार्यता रहेको निष्कर्ष निकालेको हो। देउवा पक्ष गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी भएको थिएन।...

नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ दिन प्रधानमन्त्री नजानु राम्रो मान्न सकिएन– पूर्वअर्थमन्त्री खनाल

१४ घण्टा अघि   सेतोपाटी

पूर्वअर्थमन्त्री रामेश्वर खनालले निर्वाचन पछिको पहिलो संसद अधिवेशनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ दिन प्रधानमन्त्री स्वयम् उपस्थित हुन नचाहनुलाई राम्रो मान्न नसकिने बताएका छन्। खनालले बुधबार सामाजिक सञ्जालमार्फत् धारणा राखेका हुन्। ‘निर्वाचन पछिको पहिलो संसद अधिवेशनमा प्रस्तुत...

प्रधानमन्त्री आउनुपर्ने विपक्षीको अडानपछि प्रतिनिधि सभा बैठक स्थगित

१५ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने अडान राखेका थिए। जसका कारण पटक पटक सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्दै सञ्चालन गर्दै आएका थिए। अपराह्न बसेको बैठकमा पनि विपक्षी...

पहिलो चरणमा फोरजीको पूर्ण कार्यान्वयन, दोस्रो चरणमा फाइजी

१५ घण्टा अघि   सेतोपाटी

सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिनाले पहिलो चरणमा फोरजी सेवाकै पूर्ण कार्यान्वयनलाई प्राथमिकतामा राखिएको र क्रमशः फाइभ जीमा जाने बताएका छन्।  पत्रकार भेटघाट कार्यक्रममा उनले फाइभ जी सेवा सञ्चालनका लागि प्रति मेगाहर्ज ४० लाख रूपैयाँसम्म लाग्ने प्रारम्भिक आकलन गरिएको बताएका...

४ जिपिए सहित काठमाडौं युरो स्कुलको ऐतिहासिक सफलता

१५ घण्टा अघि   सेतोपाटी

बानियाँटारस्थित काठमाडौं यूरो स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ऐतिहासिक सफलता हासिल गरेको छ। यस वर्ष विद्यालयले १०० प्रतिशत ए+ नतिजा ल्याउँदै ३.८९ औसत जिपिए कायम गर्न सफल भएको छ।  विद्यालयका अनुसार एक जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेको पक्राउले उब्जाएको प्रश्न, धितोमा पहिलो अधिकार कसको?

१५ घण्टा अघि   सेतोपाटी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेलाई बुधबार सिन्धुलीबाट पक्राउ गर्दा प्रहरीले दुईवटा आरोप लगाएको छ। उनले दूरसञ्चार कम्पनी स्मार्ट टेलिकम प्रालि (स्मार्ट सेल) को सम्पत्ति गैरकानुनी रूपले लिलाम गरेको र यसरी सम्पत्ति बिक्रीबाट आएको रकममध्ये...

राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा आजदेखि पुन: सुरू

१५ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा आजदेखि पुन: सुरू भएको छ। गत वैशाख २१ गतेदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा ठप्प थियो। १० दिनमा आज दिउँसोदेखि सेवा पुन: सुरू भएको हो। यस्तो छ सूचना-