रूपन्देहीका भूमिहीन सुकुम्बासीको प्रदर्शन, हेर्नुहोस् तस्बिरहरू
व्यवस्थापनको आवश्यक तयारी र संवादबिनै सरकारले आफूहरूलाई विस्थापित गर्न खोजेको भन्दै रूपन्देहीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका छन्। सरकारले काठमाडौं सहित देशभर डोजर आतंक मच्चाएको भन्दै उनीहरूले बुटवलमा प्रदर्शन सुरू गरेका हुन्। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीले...
