जब शान्तिपुर पुलिस स्कुलमा साइरन बज्यो...
चितवनको शान्तिपुर स्थित पुलिस स्कुलमा मंगलबार अचानक ‘साइरन’ बज्यो। साइरन बज्दै गर्दा कतिपय शिक्षक, विद्यार्थी भागेर चौरमा निस्किए। केहि कक्षामै ढले, डेस्क बेञ्चले किचेर घाइते भए। कोहि सम्हालिएर घाइतेको उद्धार गर्नतिर लागे। प्राथमिक उपचार जानेकाहरु घाइतेको उपचार गर्न थाले। कसैले...
