लुम्बिनीमा सक्रिय रहेको पानी पार्ने प्रणाली सर्यो बागमती र मधेस
हावाहुरी र चट्याङ सहित गण्डकी र लुम्बिनीमा सक्रिय रहेको पानी पार्ने प्रणाली अहिले बागमती र मधेस प्रदेशमा पनि प्रवेश गरिसकेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। यो प्रणाली पूर्वीमधेस र कोशी प्रदेशमा पनि केही समयमा पुग्ने देखिएको विभागले...
