गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने सरकारको नीति स्वीकार्य छैन- हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सुकुम्बासी बस्ती खाली गराउने सरकारको कार्यको विरोध गरेका छन्। सोमबार काठमाडौंको थापाथलीस्थित सरकारले हटाएको सुकुम्बासी बस्तीमा पुगेका अध्यक्ष साम्पाङले गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने सरकारको नीति स्वीकार्य नहुने बताएका हुन्। उनले सुकुम्बासी पनि नेपाली...
