होल्डिङ सेन्टरका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्न प्याब्सन/एनप्याब्सनलाई कार्यवाहक मेयर डंगोलको अनुरोध
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूलाई आवासीय सुविधासहित नि:शुल्क शिक्षा प्रदान गर्न निजी तथा संस्थागत विद्यालयका संघ-संगठनलाई अनुरोध गरेकी छन्। बागमती नदी किनारामा बस्दै आएका बालबालिकाहरूलाई अहिले परिवारसहित राधास्वामी सत्संत व्यास आश्रममा सञ्चालित होल्डिङ सेन्टरमा राखिएको छ। त्यहाँ...
