ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

तीन स्थानका ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा

१८ मिनेट अघि   सेतोपाटी

काठमाडौंका विभिन्न स्थानमा भएका सुकुम्बासी बस्ती शुक्रबार खाली गराइएको छ। बल्खु, बंशीघाट, शंखमुल, गोंगबु लगायतका क्षेत्रमा नदी किनार तथा सडक अतिक्रमण गरी बनाइएको घर टहरा डोजर चलाएर भत्काइएको थियो। तीमध्ये तीन स्थानमा मात्रै ७४४ घर टहरा भत्काइएको छ। बल्खुमा ४०१...

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

४९ मिनेट अघि   सेतोपाटी

नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो। पूर्वी खण्डमा दाउन्ने करिब चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम...

यी स्थानमा असिनासहित वर्षाको सम्भावना

५८ मिनेट अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। शनिबार बिहान कोशी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। गएको चौबीस घन्टामा सातै प्रदेशमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान...

गर्भवतीले १४ देखि २८ हप्तासम्म कस्तो कुरामा ख्याल गर्ने? (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

गर्भावस्था भनेकै एकदमै संवेदनशील समय हो। गर्भावस्थालाई हामीले तीन भागमा बाँडेका हुन्छौँ—पहिलो त्रैमासिक, दोस्रो र तेस्रो त्रैमासिक भनेर। यो कुराकानीमा मैले दोस्रो त्रैमासिक समयलाई धेरै केन्द्रित गरेको छु। दोस्रो त्रैमासिक भन्नाले १४ देखि २८ हप्तालाई बुझिन्छ। यसलाई पहिलो र तेस्रो...

रास्वपा सांसद मनिष खनालले भने– सुकुम्बासी बसोबासमा भएको घटनाले स्तब्ध छु

८ घण्टा अघि   सेतोपाटी

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा भएका घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन्। नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद खनालले शुक्रबार राति फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका...

३० मिनेटभित्र सार्वजनिक जग्गा र सुकुम्बासीको विवरण मागिएको त्यो पत्र!

१० घण्टा अघि   सेतोपाटी

झापाका विभिन्न नौवटा इलाका प्रहरी कार्यालयमा वैशाख १० गते बिहीबार दिउँसो ३ बजेतिर जिल्ला प्रहरी कार्यालयबाट एउटा जरूरी पत्र आइपुग्यो। त्यो पत्रले ती प्रहरी युनिटका प्रमुखहरूलाई झसंगै बनायो। किनभने, पत्रमा ३० मिनेटभित्र सार्वजनिक जग्गामा बसेका सुकुम्बासी, अव्यवस्थित बसोबासी लगायतको विवरण...

गरिबहरूलाई यसरी उठिबास लगाउलान् भन्ने सोचेको थिइनँ!

१० घण्टा अघि   सेतोपाटी

म, विस्थापित सुकुम्बासी म दिलिप थापा मगर हुँ, ४३ वर्षको भएँ। म बालाजुको सुकुम्बासी बस्तीमा बस्छु। मेरो घर नम्बर २२२ हो। मेरो परिवारमा ९-१० जना छौं। छोराछोरी छन्, आमाबुबा हुनुहुन्छ। बुबा चल्न सक्नुहुन्न। २० वर्षदेखि उहाँलाई प्यारालाइसिस भएको छ। आफै...

बजारको खोजी गर्न बन्दिपुरमा जुटेका गण्डकीका होमस्टेहरू

११ घण्टा अघि   सेतोपाटी

बन्दिपुरको ढुंगे गल्लीमा हिँड्दा समय कहिल्यै सीधा अघि बढ्दैन—यो अलि पछाडि फर्किन्छ, अलि ठहरिन्छ, अनि फेरि विस्तारै बग्छ। दायाँबायाँ उभिएका पुराना नेवारी शैलीका घरहरू, घर हालिएका काठका कलात्मक ढोका र झ्यालहरू, र घरअगाडि फुलेका रंगीचंगी फूलहरू। जसले एउटा यस्तो दृश्य बनाउँछन्,...

दुई–तीन तलाको घर बनाउनेलाई रोक्न खोज्नु ठिकै हो, तर गरिबको बिजोग भयो

१२ घण्टा अघि   सेतोपाटी

म, विस्थापित सुकुम्बासी मेरो नाम अनिता राना मगर हो, ४० वर्षको भएँ। म काठमाडौंमै जन्मे-हुर्केको हुँ। बल्खु सुकुम्बासी बस्तीमा बस्न थालेको २० वर्ष भइसकेको छ। पहिले यहाँ साना छाप्रा मात्र थिए। पछि केही ठूला घर पनि बने। कतिले त आफ्नो...

सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी

१२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्यादेश जारी गरेका छन्। शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन्। संविधानको धारा ११४ (१) अनुसार  मन्त्रिपरिषदको सिफारिस अनुसार अध्यादेश जारी भएको हो। यसअघि राष्ट्रपति पौडेलले...

रंगशालामा थप २८० परिवारले टिपाए सुकुम्बासीको नाम

१२ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बस्ती भत्काएर घरबिहीन भएका थप २८० परिवारले नाम टिपाएका छन्। शुक्रबार थप २८० परिवारले नाम टिपाइको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष कुमार सिम्खडाले जानकारी दिए। उनीहरू बल्खु, वंशीघाट, शंखमुल, र मनोहराका हुन्। यी...

एक उत्कृष्ट थ्रिलर साउथ इन्डियन फिल्म, हेर्नुस् युट्युबमा

१२ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा दक्षिण भारतमा एक्सन, रोमान्स, थ्रिलरदेखि यथार्थपरक फिल्मको कमी छैन। 'बाहुबली– १ र २', 'आरआरआर' र 'केजिएफ– १ र २', 'पुष्पा– १ र २ ' त भारतीय सिनेमामै नयाँ इतिहास रचे। यसपछि थुप्रै दक्षिण भारतीय (साउथ इन्डियन) सिनेमाहरूले...

अवकाशमा सशस्त्रका आइजिपी राजु अर्याल

१२ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल अवकाशमा गएका छन्। शुक्रबार सशस्त्र प्रहरी मुख्यालयमा उनलाई बिदाइ गरिएको हो। उनलाई एआइजी नाारायणदत्त पौडेलले मायाको चिनो प्रदान गरी बिदाइ गरेका हुन्। सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार चार वर्षे सेवा हदका कारण उनी अवकाशमा गएका...

अन्तिम बलसम्म पुगेको रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

१३ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरूद्ध शुक्रबार भएको खेलमा नेपालले ६ रनको जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि मैदान सुरुमा नेपाल दिएको २९० रनको लक्ष्य पछ्याएर युएईले ब्याटिङ गर्दा वर्षाले खेल रोकिएको थियो। युएईले ४.१ ओभरमा १ विकेटको क्षतिमा ३६ रन बनाउँदा...

‍भदौ २४ गते जेलबाट भागेका युवक पक्राउ परे हत्या र लुटपाट आरोपमा

१३ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते कास्की कारागारबाट फरार भएका व्यक्ति हत्या र लुटपाट आरोपमा पक्राउ परेका छन्।  बाग्लुङ गल्कोट नगरपालिका–९ मल्मका २९ वर्षीय सञ्जय विकलाई प्रहरीले वैशाख १५ गते काठमाडौंबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नवलपुरमा बुझाएको जनाएको हो। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)सहितको...

कांग्रेसले दर्ता गराएका दुई विधेयक माथि वर्ष दिन पुग्दा पनि भएन छलफल

१३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले संसद सचिवालयमा दर्ता भएका दुई महत्वपूर्ण विधेयकलाई अविलम्ब सदनमा पेस गरी छलफल अगाडि बढाउन सभामुखसँग आग्रह गरेको छ। बुधबार दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले संसदीय सचिवालयमा दुई वटा विधेयक...

अमेरिका उड्नुअघि जलजलामा भाकल गर्न गएका थिए युवाकी घर-माइती, थवाङमा अस्ताए

१३ घण्टा अघि   सेतोपाटी

बुद्ध पूर्णिमाका दिन रोल्पाको जलजला क्षेत्रमा ठूलो मेला लाग्छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका- ५ टाकुराका दीपक बिसीका परिवार जलजलाको मेलामा सहभागी हुन बिहीबार नै घरबाट हिँडेका थिए। दीपक अमेरिका बस्छन्। श्रीमती युवा विसी र छोरा दिव्यनलाई उनले अमेरिका बोलाएका थिए। उनीहरू हप्ता...

भन्सारले सुझाएको समाधान मानेन प्रधानमन्त्री कार्यालयले, ४ दिनदेखि जाँचपास ठप्प

१३ घण्टा अघि   सेतोपाटी

वैशाख १५ देखि रोकिएका गाडीले भन्सार परिसर भरिन थालेका छन्। आसपासका क्षेत्रमा गाडीको लामो लाइन छ। भन्सार विभागको अनुमानित तथ्यांक अनुसार करिब तीन हजार कन्टेनर भन्सार जाँचपास नभई बाटोमै अड्किएका छन्। वीरगन्ज, भैरहवा, रसुवा लगायत विभिन्न नाकामा अहिले यस्तै अवस्था...

मृत फेला परेका सुकुम्बासीबारे प्रहरीले भन्यो- शव बगाएर ल्याएको थियो

१३ घण्टा अघि   सेतोपाटी

काठमाडौंको बल्खु किनारामा बस्दै आएका ईन्द्रबहादुर राईको शव बागमती नदीले बगाएर ल्याएको प्रहरीले बताएको छ। शुक्रबार अपराह्न साढे ३ बजे ६१ वर्षीय राईको शव फेला परेको थियो। उनी  काठमाडौंको बल्खुस्थित बस्तीमा बस्दै आएका थिए। एसपी पवन भट्टराईले उनको शव नदीले बगाएर...

बुद्ध तिम्रो करुणा सधैँ बर्सिरहोस्!

१४ घण्टा अघि   सेतोपाटी

लुम्बिनीको पवित्र माटोमा सिद्धार्थ तिम्रो आगमनले उकुसमुकुस यो धर्तीलाई शान्तिको मार्ग देखाइरहेछ। जहाँ घृणाको पर्खाल थियो, आज प्रेम फुलिरहेछ जहाँ अशान्तिको सैलाब थियो, त्यही बुद्धत्व मुस्कुराइ रहेछ। गगनमा चन्द्रमा फक्रिरहेछ करुणाको उज्यालो फैलाइरहेछ प्रकाश पुञ्जको तरेली भित्र चेतनाको जागरण महकी...

डोजरले नागरिकको झुपडी, मर्यादा र सरकारप्रतिको भरोसा भत्कायो- गगन थापा

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले सुकुम्बासीलाई पुनर्स्थापनाको आधारबिनै धम्क्याएर र लखेटेर हटाउने काम भएको बताएका छन्। सरकारले काठमाडौंमा एकपछि अर्को सुकुम्बासी बस्ती डोजरले भत्काएको छ। यसतर्फ लक्ष्य गर्दै आज सभापति थापाले भनेका छन्, ‘डोजरले नागरिकको झुपडी मात्र होइन, उनीहरूको मर्यादा...

अहिलेसम्म सुकुम्बासी थियौं, अब सरकारको आश्रयमा जाने हो!

१४ घण्टा अघि   सेतोपाटी

म, विस्थापित सुकुम्बासी मेरो नाम कान्छी लामा, ७३ वर्षको भएँ। म र मेरो श्रीमान लोपचंग नाम्गेल २०/२१ वर्षदेखि यहाँ बल्खु सुकुम्बासी बस्तीमा बसिरहेका थियौं। हाम्रो पुर्ख्यौली घर काभ्रे हो। उता गरिखाने मेलो केही नभएपछि यहाँ आएर नदी किनारमा टहरा बनाएर...

घोराहीमा भूमिहीन सुकुम्बासीको पक्षमा प्रदर्शन

१४ घण्टा अघि   सेतोपाटी

दाङमा भूमिहीन सुकुम्बासीको पक्षमा काम गर्ने संगठनहरूले शुक्रबार घोराहीमा प्रदर्शन गरेका छन्। उनीहरूले प्रदर्शन गरी दाङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन्। विभिन्न माग राखी आन्दोलनमा उत्रिएका भूमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटी दाङका अध्यक्ष बसन्त नेपाल,...

इरानी ड्रोनबाट जोगाउन युएईमा इसराइली लेजर प्रणाली

१४ घण्टा अघि   सेतोपाटी

संयुक्त अरब इमिरेट्स (युएई) लाई इरानी ड्रोन आक्रमणबाट जोगाउन इसराइलले अत्याधुनिक लेजर प्रणाली पठाएको खुलेको छ। अमेरिका र इसराइलले इरानमा आक्रमण गरेपछि इरानले युएई लगायत छिमेकी राष्ट्रहरूमाथि भीषण मिसाइल र ड्रोन आक्रमण गरेको थियो। सो आक्रमणबाट बचाउन इसराइलले लेजर सहितका...