ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेसले दर्ता गराएका दुई विधेयक माथि वर्ष दिन पुग्दा पनि भएन छलफल

७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले संसद सचिवालयमा दर्ता भएका दुई महत्वपूर्ण विधेयकलाई अविलम्ब सदनमा पेस गरी छलफल अगाडि बढाउन सभामुखसँग आग्रह गरेको छ। बुधबार दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले संसदीय सचिवालयमा दुई वटा विधेयक...

अमेरिका उड्नुअघि जलजलामा भाकल गर्न गएका थिए युवाकी घर-माइती, थवाङमा अस्ताए

१२ मिनेट अघि   सेतोपाटी

बुद्ध पूर्णिमाका दिन रोल्पाको जलजला क्षेत्रमा ठूलो मेला लाग्छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका- ५ टाकुराका दीपक बिसीका परिवार जलजलाको मेलामा सहभागी हुन बिहीबार नै घरबाट हिँडेका थिए। दीपक अमेरिका बस्छन्। श्रीमती युवा विसी र छोरा दिव्यनलाई उनले अमेरिका बोलाएका थिए। उनीहरू हप्ता...

भन्सारले सुझाएको समाधान मानेन प्रधानमन्त्री कार्यालयले, ४ दिनदेखि जाँचपास ठप्प

१९ मिनेट अघि   सेतोपाटी

वैशाख १५ देखि रोकिएका गाडीले भन्सार परिसर भरिन थालेका छन्। आसपासका क्षेत्रमा गाडीको लामो लाइन छ। भन्सार विभागको अनुमानित तथ्यांक अनुसार करिब तीन हजार कन्टेनर भन्सार जाँचपास नभई बाटोमै अड्किएका छन्। वीरगन्ज, भैरहवा, रसुवा लगायत विभिन्न नाकामा अहिले यस्तै अवस्था...

मृत फेला परेका सुकुम्बासीबारे प्रहरीले भन्यो- शव बगाएर ल्याएको थियो

२५ मिनेट अघि   सेतोपाटी

काठमाडौंको बल्खु किनारामा बस्दै आएका ईन्द्रबहादुर राईको शव बागमती नदीले बगाएर ल्याएको प्रहरीले बताएको छ। शुक्रबार अपराह्न साढे ३ बजे ६१ वर्षीय राईको शव फेला परेको थियो। उनी  काठमाडौंको बल्खुस्थित बस्तीमा बस्दै आएका थिए। एसपी पवन भट्टराईले उनको शव नदीले बगाएर...

बुद्ध तिम्रो करुणा सधैँ बर्सिरहोस्!

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनीको पवित्र माटोमा सिद्धार्थ तिम्रो आगमनले उकुसमुकुस यो धर्तीलाई शान्तिको मार्ग देखाइरहेछ। जहाँ घृणाको पर्खाल थियो, आज प्रेम फुलिरहेछ जहाँ अशान्तिको सैलाब थियो, त्यही बुद्धत्व मुस्कुराइ रहेछ। गगनमा चन्द्रमा फक्रिरहेछ करुणाको उज्यालो फैलाइरहेछ प्रकाश पुञ्जको तरेली भित्र चेतनाको जागरण महकी...

डोजरले नागरिकको झुपडी, मर्यादा र सरकारप्रतिको भरोसा भत्कायो- गगन थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले सुकुम्बासीलाई पुनर्स्थापनाको आधारबिनै धम्क्याएर र लखेटेर हटाउने काम भएको बताएका छन्। सरकारले काठमाडौंमा एकपछि अर्को सुकुम्बासी बस्ती डोजरले भत्काएको छ। यसतर्फ लक्ष्य गर्दै आज सभापति थापाले भनेका छन्, ‘डोजरले नागरिकको झुपडी मात्र होइन, उनीहरूको मर्यादा...

अहिलेसम्म सुकुम्बासी थियौं, अब सरकारको आश्रयमा जाने हो!

१ घण्टा अघि   सेतोपाटी

म, विस्थापित सुकुम्बासी मेरो नाम कान्छी लामा, ७३ वर्षको भएँ। म र मेरो श्रीमान लोपचंग नाम्गेल २०/२१ वर्षदेखि यहाँ बल्खु सुकुम्बासी बस्तीमा बसिरहेका थियौं। हाम्रो पुर्ख्यौली घर काभ्रे हो। उता गरिखाने मेलो केही नभएपछि यहाँ आएर नदी किनारमा टहरा बनाएर...

घोराहीमा भूमिहीन सुकुम्बासीको पक्षमा प्रदर्शन

१ घण्टा अघि   सेतोपाटी

दाङमा भूमिहीन सुकुम्बासीको पक्षमा काम गर्ने संगठनहरूले शुक्रबार घोराहीमा प्रदर्शन गरेका छन्। उनीहरूले प्रदर्शन गरी दाङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन्। विभिन्न माग राखी आन्दोलनमा उत्रिएका भूमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटी दाङका अध्यक्ष बसन्त नेपाल,...

इरानी ड्रोनबाट जोगाउन युएईमा इसराइली लेजर प्रणाली

१ घण्टा अघि   सेतोपाटी

संयुक्त अरब इमिरेट्स (युएई) लाई इरानी ड्रोन आक्रमणबाट जोगाउन इसराइलले अत्याधुनिक लेजर प्रणाली पठाएको खुलेको छ। अमेरिका र इसराइलले इरानमा आक्रमण गरेपछि इरानले युएई लगायत छिमेकी राष्ट्रहरूमाथि भीषण मिसाइल र ड्रोन आक्रमण गरेको थियो। सो आक्रमणबाट बचाउन इसराइलले लेजर सहितका...

मौनता!

१ घण्टा अघि   सेतोपाटी

‘सुकुम्बासी बस्तीमा डोजर चलेछ!’ किचनको डाइनिङ टेबलमा बसेर मोबाइल चलाउँदै गरेको छोरो बोल्यो। ‘यसले पनि आजभोलि समाचार पढ्न थालेछ है,’ किचनमा साग पखाल्दै गरेकी आमा व्यङ्ग्यात्मक शैलीमा बोलिन्। सायद सधैँभरि मोबाइल तेर्सो बनाएर गेम खेलिरहेकी देखेकी होलिन् र भनिन् क्यार।...

अध्यादेशबाट आएको सहकारी ऐनमा के–के फेरियो?

१ घण्टा अघि   सेतोपाटी

सरकारले अध्यादेशमार्फत सहकारी ऐन २०७४ लाई संशोधन गरेको छ। राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ कार्यान्वयनमा आएको हो। यसले राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई बलियो निकाय बनाउने गरी थप अधिकार दिएको छ। बचत तथा ऋण कारोबारको सीमा...

रोल्पामा जीप दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत

१ घण्टा अघि   सेतोपाटी

रोल्पामा बिहीबार जिप दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख बुढाथोकी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय...

सस्तो सारीको महँगो पहिचान!

१ घण्टा अघि   सेतोपाटी

कहिलेकाहीँ जीवनका निर्णायक क्षणहरू कुनै ठुलो मोडमा मात्र नभएर, अत्यन्तै सामान्य लाग्ने परिस्थितिमा लुकेका हुन्छन्। मेरो जीवनमा पनि एउटा यस्तै क्षण आयो, जहाँ एउटा सारीको मूल्यले मेरो सोचको मूल्यलाई चुनौती दियो।  करिब दुई वर्ष अगाडि, म प्रदेशको व्यस्त दिनचर्या चोरेर...

बल्खुमा भेटियो एक पुरूषको शव

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको बल्खु खोलामा एक जना पुरूष मृत फेला परेका छन्। शुक्रबार दिउँसो पौने ३ बजेतिर अन्दाजी ६० वर्षीय इन्द्रबहादुर राई मृत फेला परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले उनको शव फेला परेको जानकारी दिएका छन्। खोला किनारामा...

हामी मौन बस्दा प्रश्नहरू मर्ने देखियो, यो ब्रत तोड्नुपर्नेछ- गगन थापा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरू केही समय मौन रहे पनि अब ब्रत तोड्नुपर्ने आवश्यकता देखिएको बताएका छन्। मौन बस्दा प्रश्नहरू नै मर्ने खतरा देखिएको उनले बताए। ‘हामी केही समय बोलेनौँ भने त्यो मौनताको बीचमा सत्यको खोजी होला र अरूले बोल्लान्...

कीर्तिपुरमा बुद्ध जयन्ती (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

कीर्तिपुरको चिलंच्व स्तूप परिसरमा बुद्ध जयन्ती मनाइएको छ। जगतपाल महाविहार चिलंच्व भगवान गुठीले विभिन्न कार्यक्रम गरी २५६९ औं बुद्ध जयन्ती मनाएको हो। गुठीले गत वर्ष जस्तै नामसंगीति वाचन, बौद्ध प्रार्थना र ध्यान, ज्ञानमाला भजन लगायत कार्यक्रम गरेको थियो। यसका साथै,...

देशभरि खोज, जायजेथा फेला परे लालपूर्जा देऊ!

२ घण्टा अघि   सेतोपाटी

म, विस्थापित सुकुम्बासी हाम्रो तीन जनाको परिवार छ, हामी बूढाबूढी र ३० वर्षको छोरा। हामी बल्खुको सुकुम्बासी बस्तीमा बस्न थालेको २०५० सालदेखि हो। हाम्रो पुर्ख्यौली घर दोलखाको भीमेश्वर नगरपालिका-७ हो। गाउँमा जायजेथा, घरबार केही छैन। म (कृष्ण) २०४८ सालतिर काम...

कहिले समाप्त नहुने यक्ष प्रश्न

२ घण्टा अघि   सेतोपाटी

चार पाण्डवहरू ढलेका थिए यक्ष प्रश्नको उत्तर दिन नखोज्दा। लाग्थ्यो म चाहिँ युधिष्ठिर बन्न सक्छु कि! तर मेरो यक्ष प्रश्न त झन् थामिने नामोनिसान नै गर्दैन, जति नै उत्तर दिए पनि। छ वर्ष अघि डिग्रीवाली गृहिणी लेखेता पनि मेरो कामको मूल्याङ्कन...

शंखमुलमा चल्यो डोजर (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

शंखमुलमा सडकछेउका घर-टहरामा डोजर चलाइएको छ।  मध्याह्नदेखि डोजर चलाएर शंखमुलका सडक किनारका घर टहरा भत्काइरहेको छ।  सरकारले काठमाडौंको नदी किनार  र अतिक्रमित जग्गाहरूमा  बनेको संरचनामा दोस्रो पटक शुक्रबारदेखि डोजर चलाएको हो। यसअघि गत शुक्रबार शंखमुल, सिनामंगल र मनोहराको सुकुम्बासी बस्तीमा डोजर चलाइएको...

पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले चार जनालाई बुढानिलकण्ठ नगरपालिका-५ बाट चार जनालाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा बुढानिलकण्ठका २३ वर्षीय कविर देउला, ४२ वर्षीय सबिना पोडे, २६ वर्षीय संसार...

दुई दिने सम्मेलन गर्दै त्रिवि अंग्रेजी शिक्षा विभाग

२ घण्टा अघि   सेतोपाटी

त्रिभुवन विश्वविद्यालय केन्द्रीय शिक्षा विभागअन्तर्गत अंग्रेजी शिक्षा विभागले दुई दिने सम्मेलन गर्ने भएको छ। अंग्रेजी शिक्षा विभागका उपप्राध्यापक गुरूप्रसाद पौडेलका अनुसार अंग्रेजी भाषा शिक्षण र व्यावहकारिक भाषा विज्ञानसम्बन्धी आठौं वार्षीक अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको हो। उक्त सम्मेलन यही वैशाख १९...

गृभानिकाले पाइन् पुस्तक, पाउने भइन् अनलाइन कक्षा

३ घण्टा अघि   सेतोपाटी

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा आश्रित २६ वर्षीया गृभानिका थापामगरले पुस्तक पाएकी छन्। होल्डिङ सेन्टरमा आश्रित गृभानिकाले चलिरहेको कक्षा-१२ को परीक्षामा पुस्तकहरू पुरिएपछि पढ्न नपाएको बताएको थिइन्। बिहीबार काठमाडौं महानगरपालिको कार्यवाहक मेयर सुनिता डंगेलको तर्फबाट भन्दै एक 'पठाओ'मार्फत आफूलाई लेखाको पुस्तक...

अंगुलीमालको प्रेम भिक्षा

३ घण्टा अघि   सेतोपाटी

कविता म पागल थिएँ  घोर अन्धकार राति स्मशान धाइरहने तान्त्रिक गुरूका चेला जसरी  गुरू विद्यामा पारंगत हुने अभीप्सामा  मुहानमा बुलबुल उभरेको पानी झैं स्निग्ध थियो मेरो प्रेम बदलामा  यो निस्पाप हातमा धारिलो खंजर थमाइदिएको हो  सयौं मानिसका औंलाहरू काटिए मेरा यी औंलाहरूले समाएर...

नेपाल र युएईबीचको खेलमा वर्षा बाधक

३ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईलाई २९० रनको लक्ष्य दिएको छ। यो लक्ष्य पछ्याएर युएईले ब्याटिङ गरिरहदा वर्षाले खेल रोकिएको छ।  युएईले ४.१ ओभरमा १ विकेटको क्षतिमा ३६ रन बनाउँदा खेल रोकिएको हो। खेलको नजिता आउन कम्तिमा २० ओभरमा खेल्नु...