ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नारायणगढ–बुटवल सडक विस्तार- सडक सुरक्षाको पनि काम जारी

५ मिनेट अघि   सेतोपाटी

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ। आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ। सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो...

यी स्थानमा भारी वर्षाको सम्भावना

९ मिनेट अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। यसको प्रभावले विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको चौबीस घन्टामा...

यी स्थानमा छ आज तीव्र गतिको हावाहुरीको सम्भावना

३० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले आवश्यक सर्तकर्ता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने भएकाले सर्तकर्ता...

नेकपाले गर्‍यो वाम एकता आह्वान

४० मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वाम एकता आह्वान गरेको छ। सोमबार बसेको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले सामाजिक न्याय, सुशासन र समृद्धिमार्फत समाजवादोन्मुख नेपालको निर्माणका लागि वाम एकतामार्फत् कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आह्वान गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। ‘यो...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

५६ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यका केही वृद्धि भएको छ। आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ। मंगलबार अमेरिकी...

'सीप नभएको भए बेलायतमा रेस्टुरेन्ट चलाउन सक्थिनँ'

१ घण्टा अघि   सेतोपाटी

धादिङका बद्री खड्का हाल बेलायतको पिटरबरो सहरमा बस्छन्। उनले त्यहाँ साझेदारीमा रेस्टुरेन्ट चलाएका छन्। 'लोटस रेस्टुरेन्ट' मा बद्री र अर्का एक जनाको लगानी छ। यहाँ मुख्य गरी भारतीय खाना पाइन्छ। नेपाली खाना पनि राखेका छन्। उनीहरू दुई जनाले आ–आफ्नो कामको जिम्मेवारी बाँडफाँट गरेका छन्।...

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा पानी पस्दा भिजे ओछ्यान, सकेनन् बालबच्चा सुत्न

७ घण्टा अघि   सेतोपाटी

विस्थापित सुकुम्बासीहरूलाई राख्न 'होल्डिङ' सेन्टरका रूपमा प्रयोग गरिएको काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संग भवनमा मंगलबार राति पानी पसेको छ। वर्षा सँगसँगै छतबाट पानी चुहिनुका साथै ओढ्ने-ओछ्याउने पनि भिजेको यहाँ बसिरहेकाहरू बताउँछन्। थापाथलीबाट विस्थापित भएका ३४ वर्षीय निरज थापा पहिलो दिनदेखि नै...

स्मित हत्या घटनामा ३ जना पुर्पक्षका लागि थुनामा, किशोरीलाई पठाइयो सुधार गृह

९ घण्टा अघि   सेतोपाटी

दाङको राप्ती गाउँपालिका–२ बराखुट्टीका १६ वर्षीय स्मित प्रधानको हत्या आरोपी तीन जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। दाङ जिल्ला अदालतले नाबालिक (किशोरी) लाई भने सुधारगृहमा पठाउन आदेश दिएको छ। स्मितको चैत १९ गते मध्यरातमा राप्ती गाउँपालिका–४ स्थित सिँचाइका...

होटलमा राखिएका सुकुम्बासी परिवार कसरी बसिरहेका छन्, के भन्छन्?

१० घण्टा अघि   सेतोपाटी

सरकारले काठमाडौंका सुकुम्बासी बस्तीहरूमा डोजर चलाएपछि त्यहाँबाट विस्थापित परिवारलाई कीर्तिपुरको होल्डिङ सेन्टर र बालाजु, माछापोखरीका विभिन्न होटलमा लगेर राखेको छ। तीमध्ये कीर्तिपुरको 'राधास्वामी सत्संग' होल्डिङ सेन्टर गएर त्यहाँ राखिएका सुकुम्बासीसँग हामीले आइतबार कुराकानी गरेका थियौं। पढ्नुहोस्: कीर्तिपुरको होल्डिङ सेन्टरमा यसरी राखिएको...

विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापक र लेखापाल विरूद्ध मुद्दा दायर

१० घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापक र लेखापाल विरूद्ध मुद्दा दायर गरेको छ। झापा, दमक नगरपालिका-२ को श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्य विरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा...

उच्च अदालत सुर्खेतको न्यायाधीशमा जितेन्द्र थपलिया सिफारिस

११ घण्टा अघि   सेतोपाटी

उच्च अदालत सुर्खेतको न्यायाधीशमा जितेन्द्र थपलिया सिफारिस भएका छन्। मंगलबार बसेको न्याय परिषद् बैठकले थपलियालाई उच्च अदालतको जुम्ला इजलासमा न्यायाधीश पदमा नियुक्त तथा पदस्थापनका लागि सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि उनी न्याय परिषदको सचिवमा कार्यरत थिए।

तुलसीपुरमा प्रधानमन्त्री बालेन विरूद्ध नाराबाजी

११ घण्टा अघि   सेतोपाटी

सुकुम्बासीलाई हटाउन थालेको भन्दै मंगलबार बेलुका तुलसीपुरमा प्रदर्शन भएको छ। टाउकोमा कालो पट्टी बाँधेका प्रदर्शनकारीले विभिन्न नाराबाजी गर्दै बजारको परिक्रमा गरेका थिए।  उनीहरूले ‘गरिबलाई होइन, गरिबी हटाऊ, गरिबलाई बाँच्न दे, बालेन सरकार मुर्दावाद , बालेन सरकार राजीनामा दे, जनताको घर भत्काउन पाइँदैन, सुकुम्बासी यो...

सरकारले बनाएको सम्पत्ति छानबिन आयोग विरूद्ध सर्वोच्चमा रिट

१२ घण्टा अघि   सेतोपाटी

२०६२/०६३ पछि राज्यका उच्च तह ओहोदामा पुगेका पदाधिकारी तथा कर्मचारीको सम्पत्ति छानबिन गर्न सरकारले बनाएको आयोग विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।   नेपाल सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग गैरसंवैधानिक भन्दै अधिवक्ता प्रेमराज सिलवालले दिएको रिट दर्ता भएको सर्वोच्च...

सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई

१२ घण्टा अघि   सेतोपाटी

अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव निर्मल ढकाललाई दिएको छ।  महानिर्देशकको जिम्मेवारीमा रहेका गजेन्द्र ठाकुर मन्त्रालयमा सुरूवा भएसँगै उक्त पदमा जिम्मवारी तोकिएको थिएन।  मंगलबार अर्थ मन्त्रालयले ढकाललाई जिम्मेवारी दिने निर्णय गरेको हो।  ढकाल यसअघि सोही विभागको उपमहानिर्देशकको भूमिकामा...

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

१२ घण्टा अघि   सेतोपाटी

बीमा सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष पक्राउ परेका छन्। ४६ वर्षीय आशिष श्रेष्ठलाई मंगलबार कागेश्वरी मनहरा नगरपालिका–५ बाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए। नेपाल बीमा प्राधिकरण...

अमेरिका र इरानबीच चलिरहेको फलाँस खेल!

१२ घण्टा अघि   सेतोपाटी

अमेरिका र इरानबीच तीन साताअघि युद्धविराम भए पनि युद्ध अन्त्य हुने हो कि फेरि सुरू हुने हो भन्ने अझै टुंगो लागेको छैन। अमेरिका र इसराइलले फेब्रुअरी २८ मा सुरू गरेको युद्ध रोक्न अमेरिका र इरानले अप्रिल ७ मा दुई साताको...

ओमानविरूद्ध यस्तो छ नेपालको हेड टु हेड

१२ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र युएईविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले बुधबार आफ्नो दोस्रो खेल खेल्दैछ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो। सिरिजको पहिलो खेलमा नेपालले युएईलाई हराएको थियो। ओमान र नेपालबीच एकदिवसीय खेलमा नवौं...

शिवम् सिमेन्टले गर्‍यो विशेष क्षमता भएका रोल्पाका सन्देश बुढा मगरलाई सहयोग

१३ घण्टा अघि   सेतोपाटी

शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक रूपमा कमजोर तथा विशेष क्षमता भएका विद्यार्थीहरूको शिक्षामा सहयोग गर्ने उद्देश्यले रोल्पा जिल्ला, रोल्पा नगरपालिका–१० धाङ्सी निवासी १२ वर्षीय सन्देश बुढा मगरको अध्ययनका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको छ। 'रुटिन अफ नेपाल बन्द' मा प्रकाशित पत्रकार...

३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि परे चोरी आरोपमा पक्राउ

१३ घण्टा अघि   सेतोपाटी

३७ पटक मुद्दा परिसकेका व्यक्तिलाई प्रहरीले फेरि चोरी आरोपमा पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरी आरोपमा एक जना पुरूषलाई पक्राउ गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिए। तनहुँ घर भई काठमाडौंको टेकु बस्दै आएका ३९ वर्षीय सन्तोष...

तोकिएको भन्दा बढी भाडा असुल गर्ने ५४ सवारी चालक कारबाहीमा

१३ घण्टा अघि   सेतोपाटी

तोकिएको भन्दा बढी भाडा असुल्ने ५४ सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार सर्वसाधरणसँग सावजनिक यातायातले तोकिएकै भाडा दर लिएको वा बढी लिएको भन्ने जाँच गर्न अनुगमन गरेको हो।  २९९ वटा बसमा अनुगमन गरिएको...

सेनाले किन माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण?

१३ घण्टा अघि   सेतोपाटी

नेपाली सेनाले स्थानीय तह सरकारसँग सुकुम्बासी बसोबासीहरूको विवरण माग गरेको खुलेको छ। सेनाको बाँकेस्थित बज्रदल गण, इमामनगर ब्यारेकका सेनानी चोलेन्द्र कार्कीले बर्दियाका स्थानीय सरकारलाई लेखेको पत्रबारे अहिले चर्चा चलिरहेको छ। काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाइएको सन्दर्भ उल्लेख गरिएको उक्त पत्रमा...

'जान्नेहरू'ले दुई तिहाइको हुर्मत लिएर अध्यादेश ल्याए- राप्रपा प्रवक्ता श्रेष्ठ

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले सरकारले अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेकोमा असन्तुष्टि जनाएका छन्।  सोमबारको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश ल्याएर जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। ‘पर्सि वैशाख १७ गते संसदको बैठक बस्दै थियो, शक्तिशाली...

बैंकमा थुप्रियो १२ खर्ब रूपैयाँ

१४ घण्टा अघि   सेतोपाटी

बैंक तथा वित्तीय संस्थाहरूमा अहिले करिब १२ खर्ब रूपैयाँ लगानीयोग्य पुँजी थुप्रिएर बसेको छ। बजारमा कर्जाको माग नभएकाले यति ठूलो परिमाणको रकम थुप्रिएर बसेको बैंकहरूको वित्तीय विवरणले देखाएको छ। बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक...

युद्धसेना: राजनीति भित्रको युद्ध!

१४ घण्टा अघि   सेतोपाटी

राजनीति सत्ताको खेल मात्र होइन एक अदृश्य युद्ध हो जहाँ गोली चल्दैन तर निर्णयहरू मानिसको भाग्यमा विस्फोट हुन्छन् त्यही युद्धको बिचमा ऊ उभिन्छे बलियो युद्धसेना उसका हातमा न त बन्दुक छ न कुनै झन्डाको अन्धो विश्वास उसले बोकेकी छ प्रश्न...