डोजर चल्न थालेपछि २८० विद्यार्थी पढ्ने स्कुल जोगाउन हारगुहार
शनिबार काठमाडौंको थापाथली र गौरीगाउँको सुकुम्बासी बस्ती हटाएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरेर मनोहरा खोला किनारको सुकुम्बासी बस्ती हटाइँदैछ। मध्यपुर थिमी-१ को मनोहरा सुकुम्बासी बस्तीमा सरस्वती आधारभूत विद्यालय पनि छ। प्रहरी डोजर लिएर बस्तीमा छिरेपछि प्रधानाध्यापक इन्दिरा महत जनपद...
