कांग्रेसले सोध्यो कान्छाराम तामाङलाई ३ दिने स्पष्टीकरण
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोधेको छ। सानेपामा सोमबार अनुशासन समिति संयोजक तारामान गुरूङको अध्यक्षतामा बसेको बैठकले पूर्व ऊर्जा राज्यमन्त्री समेत रहेका तामाङलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। ‘जिल्ला सभापति जस्तो जिम्मेवार तहमा...
