वर्षाका कारण नेपाल र युएईबीचको खेल रोकियो
नेपाल र युएईबीचको पहिलो टी-२० खेल वर्षका कारण रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेटको क्षतिमा १२२ रन बनाएर खेलिरहदा वर्षाले खेल रोकिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब ब्याटिङ गर्यो।...
