एमालेको शक्ति संघर्षमा कहाँ उभिएकी छन् विद्या भण्डारी?
नेकपा एमालेभित्र नयाँ ढंगले शक्ति संघर्ष सुरू हुँदा पूर्वउपाध्यक्ष विद्या भण्डारी 'पर्ख र हेर' को अवस्थामा छिन्। निर्वाचनमा गम्भीर पराजय व्यहोरेपछि एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व स्वीकार्ने कि उनलाई हटाएर पार्टी पुनर्गठन गर्ने बहसले बिस्तारै आकार लिँदै छ। जनसंगठनका केही...
