कांग्रेस कार्यसम्पादन समितिअघि बस्दै छ अनुशासन समितिको बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। बुधबार दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालयमा कार्यसम्पादन समिति बैठक बस्ने तय भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू छन्। कांग्रेसले वैशाखभर क्रियाशील सदस्यता...
