प्रतिनिधिसभा नियमावलीमा समसामयिक परिमार्जनको आवश्यकता
नेपालको संघीय संसद केवल कानुन निर्माण गर्ने थलो मात्र नभएर यो नेपाली जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो हो। वर्तमान समयमा नेपाली राजनीतिमा 'लोकरिझ्याइँ' (पपुलिजम) को नयाँ लहर देखिएको छ। अझै केही समय नेपालको राजनीति, कर्मचारीतन्त्र, न्याय–व्यवस्था र सामाजिक गतिविधिमा...
