कार्की आयोगले पन्छाएको भदौ २४ को घटना छानबिन गर्न के गर्दैछ बालेन सरकार?
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको मन्त्रिपरिषदले आफ्नो १०० दिने कार्यसूचीमा भदौ २४ को घटना छानबिन गर्न समिति गठन गर्ने भने पनि अब त्यस्तो समिति गठन नगरिने भएको छ। मन्त्रिपरिषदको पहिलो बैठकले जारी गरेको शासकीय सुधारको १०० दिने कार्यसूचीमा भदौ २४...
