ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रवि र बालेनलाई र गाली गरेर भिडिओ बनाएका एक युट्युबर पक्राउ

२९ सेकेन्ड अघि   सेतोपाटी

पाँचथरमा प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायत अन्य नेताहरूमाथि अपमानजनक शब्दहरू प्रयोग गरेर समाजिक सञ्जालमा भिडिओहरू बनाएपछि एक युट्युबर पक्राउ परेका छन्। फाल्गुनन्द गाउँपालिका-७ का सामाजिक सञ्जालमा भिडिओ बनाउने युटयुबर रोशन पोखरेल पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार (चैत...

कर्बिर तामाङ बने कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ का विजेता

५ मिनेट अघि   सेतोपाटी

गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ अप्रिल १० र ११ मा रोयल नेपाल गल्फ कोर्समा सफलतापूर्वक सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल १३० जना गल्फ खेलाडी सहभागी भएका थिए। प्रतियोगिता लोकप्रिय स्टेबलफोर्ड प्रणालीमा ¾...

सुन-चाँदीको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

२२ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ सामान्य बढेको छ।  शुक्रबार तोलामा दुई हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार एक...

राप्रपाभित्र देखियो विवाद, बोलाइयो केन्द्रीय कार्यसम्पादन समिति बैठक

३० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद सिर्जना भएको छ। पार्टीको संस्थागत निर्णयबिना उपसभामुख पदमा उम्मेदवारी दिइएको भन्दै विवाद सिर्जना भएको हो। महामन्त्री धवलशम्शेर राणाले पार्टीको संस्थागत निर्णयबिना नै उपसभामुख पदको उम्मेदवारी दिइएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। ‘म...

परराष्ट्रमन्त्रीसँग मरिसस र सिंगापुरका मन्त्रीहरूको भेट

३८ मिनेट अघि   सेतोपाटी

नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूले बेग्लाबेग्लै भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले मरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री एच।इ। धनञ्जय रामफल र सिंगापुरका...

पूर्वमन्त्री भट्टराई भन्छिन्– विद्यार्थीलाई प्रेरित र रोजगारीको ग्यारेन्टी गर्न सकिएको छैन

१ घण्टा अघि   सेतोपाटी

लर्निङ डिस्कोर्स नेपालबाट विदेश पलायन हुने विद्यार्थी संख्या बर्सेनि बढ्दो छ। एकातिर हाम्रा विश्वविद्यालयहरू आफैमा कमजोर हुनु, समय अनुसार परिस्कृत हुँदै नजानु र अर्कातिर दलीय हस्तक्षेपबाट ग्रसित हुँदा शिक्षाको गुणस्तरमा प्रभाव परेको छ। त्यसैले गुणस्तरीय शिक्षाको खोजीमा ठूलो संख्यामा विद्यार्थीहरू...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार  चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई  पक्राउ गरिको...

अमेरिकाले अत्यधिक र अव्यावहारिक माग राख्यो- इरान

१ घण्टा अघि   सेतोपाटी

इस्लामावाद वार्ता विना निष्कर्ष टुंगिएको छ। होटल सेरेनामा पाकिस्तानी मध्यस्थतामा भएको अमेरिका र इरानबीचको वार्ता कुनै सम्झौता नभई टुंगिएको हो। इरानले वार्ता विफल हुनुमा अमेरिका दोषी भएको बताएको छ। 'अमेरिकाको अत्यधिक र अव्यावहारिक मागका कारण वार्ता अगाडि बढ्न सकेन,' इरानको...

प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे के भने परराष्ट्रमन्त्री शिशिर खनालले?

२ घण्टा अघि   सेतोपाटी

परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे सैद्धान्तिक सहमति भइसकेको बताएका छन्। नवौं हिन्द महासागर सम्मेलनका सन्दर्भमा हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअन (डब्लुआइओएन) सँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाउँदा नै भ्रमणको निम्ता...

सम्झौता नगरी इस्लामावादबाट फर्कियो अमेरिकी वार्ता टोली

२ घण्टा अघि   सेतोपाटी

इरानसँग वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ।  अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल सम्झौताबेगर नै फर्किन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमरिकी अखबार द न्युयोर्क टाइम्सले उपराष्ट्रपति भान्स चढ्ने एयरफोर्स टु इस्लामावादबाट उडान भर्ने क्रममा रहेको जनाएको...

इस्लामावादको वार्ता निष्कर्षविहीन, भान्सले भने- इरान हाम्रो सर्त मान्न तयार देखिएन

३ घण्टा अघि   सेतोपाटी

अमेरिका र इरानबीचको वार्ता निष्कर्षविहीन भएको छ। शनिबार दिउँसोदेखि बिहान ५ बजेसम्म चलेको वार्ता निष्कर्षविहीन भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्। वार्ता रोकिएपछि उनले होटल सेरेनामै संक्षिप्त पत्रकार सम्मेलनमा भान्सले अहिलेसम्म कुनै समझदारी नभएको बताएका हुन्। 'दुःखद पक्ष के...

मुटु तथा फोक्सो शल्यचिकित्सामा नयाँ प्रविधिबारे अन्तरक्रिया

३ घण्टा अघि   सेतोपाटी

मुटु, रक्तनली तथा फोक्सोसम्बन्धी शल्यचिकित्सामा हाल प्रयोग भइरहेको प्रविधिबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यका साथ यसका विज्ञ चिकित्सकबिच एक दिवसीय अनुभव आदानप्रदान कन्टिनियस मेडिकल एजुकेसन (सिएमई) कार्यक्रम सम्पन्न भएको छ। कार्डियोथोरेसिक तथा भास्कुलर सर्जरी विभाग, मनमोहन कार्डियोथोरेसक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर,...

अमेरिका र इरानबीच रातभरि वार्ता

४ घण्टा अघि   सेतोपाटी

अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा रातभरि वार्ता भएको छ। इस्लामावादको होटल सेरेनामा शनिबार दिउँसोदेखि सुरू भएको त्रिपक्षीय वार्ता आइतबार बिहान ५ बजेसम्म चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। वार्ता विभिन्न चरणमा भएका थिए। वार्तापछि दुवै पक्षले प्राविधिक टोलीमार्फत लिखित दस्तावेज...

अमेरिकी डलरको मूल्य स्थिर

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अमेरिकी डलरको आज घटबढ छैन। आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ सात पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ। शनिबार पनि खरिद, बिक्री दर...

आज यी स्थानमा वर्षा र हिमपात हुने

५ घण्टा अघि   सेतोपाटी

हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया...

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, सबैभन्दा बढी आगलागीका

५ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना हुँदा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन्। कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधानीका लागि सरकारी निकायले...

खरले ढाकेको डाँडामा बन्यो रिसोर्ट, भारतीय पर्यटकको रोजाइमा

५ घण्टा अघि   सेतोपाटी

अर्घाखाँचीको सुपा देउराली नजिकै नरपानीको अग्लो डाँडा कुनै बेला भिरालो खरबारी थियो। आज यहाँ १२ करोड रूपैयाँ लगानीमा जिल्लाकै गौरव र पर्यटनको मुख्य केन्द्र ठडिएको छ। यो केन्द्र हो नरपानी रिसोर्ट। सन्धिखर्क नगरपालिका वडा नम्बर ६ सुपा देउराली मन्दिर नजिकै रहेको यो रिसोर्ट...

४७ वर्षपछि अमेरिका र इरानबीच पहिलो पटक प्रत्यक्ष वार्ता

११ घण्टा अघि   सेतोपाटी

सन् १९७९ को इस्लामिक क्रान्तिपछि संयुक्त राज्य अमेरिका र इरानका उच्च अधिकारीहरूबीच पहिलो पटक प्रत्यक्ष 'फेस–टु–फेस' (आमनेसामने) वार्ता भएको छ। पाकिस्तानको राजधानी इस्लामावादमा भएको युद्धविराम सम्बन्धी ऐतिहासिक वार्ताको पहिलो चरण सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार मध्यस्थतामा संलग्न...

गायिका आशा भोस्ले आईसीयूमा भर्ना

१२ घण्टा अघि   सेतोपाटी

प्रसिद्ध भारतीय गायिका आशा भोस्लेलाई अस्पताल भर्ना गरिएको छ।  मुटुसम्बन्धी (कार्डियाक) र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि शनिबार उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको हो। ९२ वर्षीया भोस्ले पछिल्लो केही महिनादेखि अस्वस्थ रहँदै आएकी थिइन्। अस्पताल स्रोतका अनुसार अहिले उनको...

आर्सनलको उपाधि यात्रामा धक्का

१३ घण्टा अघि   सेतोपाटी

आर्सनलको इंग्लिस प्रिमियर लिग उपाधि जित्ने सपनामा ठूलो धक्का लागेको छ। आफ्नै मैदानमा  शनिबार भएको खेलमा बर्नमाउथसँग आर्सनललाई २-१ ले स्तब्ध भएपछि उपाधि यात्रामा असर  गर्ने भएको हो। खेलको सुरुमै जुनियर क्रुपीले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए। त्यसपछि आर्सनलका...

पञ्जाबले फेरि पूरा गर्‍यो २०० बढी रनको विशाल लक्ष्य

१३ घण्टा अघि   सेतोपाटी

पन्जाब किंग्सले फेरि एकपटक २०० भन्दा बढीको विशाल लक्ष्य सफलतापूर्वक पछ्याउँदै सनराइजर्स हैदराबादलाई पराजित गरेको छ। चण्डीगढमा भएको आईपीएल २०२६ को यस खेलमा पन्जाबले ६ विकेटको सानदार जित निकाल्यो। टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले धमाकेदार सुरुवात गर्‍यो। अभिषेक शर्मा...

राष्ट्रिय करातेमा नेपाल पुलिस च्याम्पियन

१३ घण्टा अघि   सेतोपाटी

नेपाल पुलिस क्लब पाँचौँ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ। ७ स्वर्ण, समान ३ रजत र कास्यसहित १३ पदकका साथ च्याम्पियन बनेको छ। एपिएफ दोस्रो र त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ। एपिएफले ६ स्वर्ण,...

राष्ट्रिय बास्केटबलको उपाधि गोल्डेनगेटलाई

१३ घण्टा अघि   सेतोपाटी

गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग २०२६ को उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको फाईनलमा  विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई  ९५-७४ ले पराजित गर्दै गोल्डेनगेट च्याम्पियन बनेको हो । यसअघि लिग चरणमा दुई र पहिलो क्वालिफायरमा...

मेलवर्नमा सडकपेटी र पार्क बनाउने धमला

१५ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली नुवाकोटका नवराज धमलाले सन् २००७ को जनवरीमा अस्ट्रेलियाको मेलवर्न गएपछि सुरूमा क्याफे त्यसपछि रेस्टुरेन्टमा काम गरे। झण्डै १ वर्ष क्याफे र रेस्टुरेन्टमा काम गरेपछि उनले कामलाई पूर्ण रूपमा बदले। अर्थात् गरिरहेको कामसँग कुनै सम्बन्ध नभएको काम रोजे। उनले ल्यान्डस्केपिङको काम गरे।...