शिक्षा समिति सभापतिमा ओजस्वी शेरचन चयन (तस्बिरहरू)
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा ओजस्वी शेरचन चयन भएकी छन्। उनी सर्वसम्मत सभापति चयन भएकी हुन्। समिति सभापति निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता भएको थियो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ओजस्वीलाई उम्मेदवार बनाएको थियो। अन्य दलले...
