थाइल्यान्डबाट ७ किलो गाँजा ल्याएको आरोपमा दुई जना पक्राउ
थाइल्यान्डबाट ७ किलो गाँजा ल्याएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार काठमाडौं आइपुगेका दुई भारतीय नागरिकलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको डिएसपी जीवन निरौलाले जानकारी दिए। बैंककबाट दुबई र त्यहाँबाट फ्लाइ दबईमा काठमाडौं आइपुगेका ३९ वर्षीय मोहसिन...
