ओलीको समर्थनमा बोल्दा सामूहिक बलात्कार गर्नेसम्म धम्की दिइयो- सासंद बिष्णुमाया बिक
प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद विष्णुमाया विकले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा बोलेकी अमिशा पराजुलीमाथि सामूहिक बलात्कार गर्नेसम्मको धम्की आएकोमा आपत्ति जनाएकी छन्। उनले सोमबार प्रतिनिधि सभाको बैकको विशेष समयमा बोल्दै उनले महिलाले कसैको समर्थन गर्दा सामाजिक सञ्जालमा...
