धुम्बाराहीमा देउवा पक्षको छलफल (तस्बिरहरू)
नेपाली कांग्रेसको संस्थापनइतर पक्षले काठमाडौंको धुम्बाराहीमा आज छलफल गरेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आज छलफल गरेको हो। छलफलको नेतृत्व नेता पूर्णबहादुर खड्काले गरेका छन्। चुनावी समीक्षा, पार्टीको आन्तरिक विषयलगायत छलफलका एजेन्डा रहेको नेताहरूले बताएका छन्। देउवा पक्षले यो...
