ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कालंगा हाइड्रोको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?

२३ मिनेट अघि   सेतोपाटी

कालंगा हाइड्रो लिमिटेडले आज (मंगलबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रूपैयाँको ३५ प्रतिशत...

पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु

५७ मिनेट अघि   सेतोपाटी

कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।  जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग१ज ८०२९ नम्बरको सो जीप सोमबार साँझ सडकबाट झन्डै ३० मिटर तल खसेर ...

शिकार खेल्न गएकामध्ये एक जनाको मृत्यु भएको पुष्टि

१ घण्टा अघि   सेतोपाटी

चोरी शिकारीका गर्न गएका पाँच जनामध्ये एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।  सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर २ का ३३ वर्षीय टोपबहादुर खत्रीको मृत्यु भएको हो। उनको शव बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ झाँक्री खोलास्थित बर्दिया राष्ट्रिय...

९०० मिटर तल खस्यो जिप, २ जनाको घटनास्थलमै मृत्यु

१ घण्टा अघि   सेतोपाटी

डोटीमा गएराति भएको बोलेरो जिप दुर्घटना परी चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।  दुर्घटनामा परी आदर्श गाउँपालिका– ३ काँडीस्याउलेका २२ वर्षीय चालक सुबोध रोकाया सोही ठाउँका १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज...

के अब नेप्सेले प्रवृत्ति परिवर्तन गर्न लागेको हो?

१ घण्टा अघि   सेतोपाटी

केही समयदेखि उच्च दरमा बढिरहेको नेप्से परिसूचक सोमबार सामान्य मात्रै बढ्यो। दिनभर उच्च उतार–चढावमा देखिएको नेप्से अन्तिम आधा घन्टापछि एकोहोरो वृद्धि भयो। बजार बन्द हुँदा नेप्से परिसूचक अघिल्लो दिनकोभन्दा ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुग्यो। अघिल्ला तीन दिनदेखि बजार दोहोरो...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको छ। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत्र १० गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय...

विश्व क्षयरोग दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

२ घण्टा अघि   सेतोपाटी

‘हो ! हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ। क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ। सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य...

यी स्थानमा आज वर्षाको सम्भावना

३ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व मनाइँदै

३ घण्टा अघि   सेतोपाटी

महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ। नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य...

फेरि बढ्यो अमेरिकी डलरको भाउ

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ आज उकालो लागेको छ। लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा...

रास्वपाले किन बोलायो केन्द्रीय समिति?

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। रास्वपाले चैत १२ गते बिहीबार अपाराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने छ। बैठकमा संसदीय दल नेता चयन गर्नेबारे छलफल गर्ने कार्यसूची तय भयको...

अचेल मकैबारी देखेर डराउँदिनन् मनिषा

३ घण्टा अघि   सेतोपाटी

बिहे गरेर चितवनको माडी आइपुगेकी मनिषा विकका कैयौं रात डरमा बितेका थिए। बुटवल हुँदा उनले बाघको बारेमा सुनेकी मात्रै थिइन्। बिहे गरेर माडी–१ कल्याणपुर आइपुगेपछि थाहा पाइन् — आफ्नै ससुराको बाघको आक्रमणबाट मृत्यु भएको थियो। करिब एक दशकअघि ससुरा भिमबहादुर विकलाई घर पछाडिको...

रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति सहकारी ठगी आरोपमा पक्राउ

१३ घण्टा अघि   सेतोपाटी

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका 'पीडित' कृष्णप्रसाद जैसी पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगी आरोपमा पक्राउ परेका छन्। सहकारी रजिस्ट्रारको कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पेस गरेको धनुष सहकारीको बचत रकम हिनामिना सम्बन्धी छानबिन प्रतिवेदनपछि सोमबार उनी पक्राउ...

'मेरो कविताः द रिदम अफ पोएट्री'  मा छानिए फाइनलिस्ट

१३ घण्टा अघि   सेतोपाटी

झापाको दमकमा जारी कविताको रियालिटी शो  ‘मेरो कविता: द रिदम अफ पोएट्री’ को अन्तिम चार प्रतिस्पर्धी कविहरू छनोट भएका छन्।  जसलाई आयोजक माइ प्लेटफर्मले ‘फाइनल कन्टेस्टेन्ट’हरु समेत भनेको छ।  तीन महिनादेखि दमकको बेलडाँगीमा छाँयाङ्कन भइरहेको कविताको रियालीटी शो मा चौध प्रतिस्पर्धीहरू भोटिङ चरणमा...

चुनावी हारपछि झापाबाट वाम एकताको आह्वान

१४ घण्टा अघि   सेतोपाटी

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको परिणामले नेपालका वामपन्थी शक्तिहरूलाई गम्भीर झट्का दिएको भन्दै झापाबाट विभिन्न  वामपन्थी नेताहरूले आन्दोलनको पुनर्गठन र एकताको आह्वान गरेका छन्।  उनीहरूले सोमबार जारी गरेको संयुक्त अपिलमा यस पटकको चुनावी पराजयलाई ‘इतिहासकै गम्भीर मोड’ का रूपमा व्याख्या गर्दै...

६० वर्षीया वृद्धाको हत्या आरोपमा १५ वर्षीय किशोर पक्राउ

१४ घण्टा अघि   सेतोपाटी

रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. १, सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या आरोपमा प्रहरीले १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार चैत २ गते राति रेनुको हत्या भएको थियो। प्रहरीले रेनुको हत्या आरोपमा उनकै छिमेकी १५ वर्षीय किशोरलाई पक्राउ...

दशरथ रंगशाला र टिस्टुङ–पालुङको वियोग सम्झिँदा

१४ घण्टा अघि   सेतोपाटी

२०४४ फागुन २९ गते शनिबार। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शकहरू खचाखच भरिएका थिए। नेपालको जनकपुर चुरोट कारखाना लिमिटेड र बंगलादेशको मुक्तिजोद्धा समूहबीच प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेल भइरहेको थियो। अपराह्न साढे ३ बजेतिर सुरू भएको खेलमा १७ मिनेट नबित्दै नेपालले गोल खायो।...

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

१४ घण्टा अघि   सेतोपाटी

नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलको आगमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरी सेवा दिन सुरू गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख...

साफ यू-२० च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो

१५ घण्टा अघि   सेतोपाटी

साफ यू-२० च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गरेको छ। सोमबार माल्दिभ्समा भएको खेलमा नेपालले भुटानमाथि २-१ गोलको जित निकालेको हो। नेपालका लागि सुजन डंगोलले सातौ र  सुवास बमले ५३ मिनेटमा गोल गरे। भुटानका लागि डेम्डुपले ८४ मिनेटमा गोल गरे। नेपालको समूहमा...

यस्तो बन्यो अञ्जन श्रेष्ठको समर्थन रहने महासंघको टिम

१५ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २९ र ३० गते हुने निर्वाचनको लागि उम्मेदवारी घोषणा भइरहेको छ। विधानत आगामी कार्यकालको स्वतः अध्यक्ष बन्दै गरेका अञ्जन श्रेष्ठको समर्थन रहेको टिम घोषणा गरिएको ह‍ो।  जुन उम्मेदवारी घोषणासभामा वर्तमान अध्यक्ष चन्द्र ढकालसहित, पूर्वअध्यक्ष...

भायानेटले ल्यायो नयाँ इन्टरनेट प्याकेज

१५ घण्टा अघि   सेतोपाटी

इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न अत्याधुनिक 'वाइफाइ ६' प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले यो...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री आचार्यसँग साढे २ लाख धरौटी माग

१५ घण्टा अघि   सेतोपाटी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पूर्वपर्यटन मन्त्री भीम आचार्यसँग साढे २ लाख रुपैयाँ धरौटी माग भएको छ। सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले साढे २ लाख धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी यज्ञराज रेग्मीले...

वडाध्यक्ष आफै किन बसे विद्युत कार्यालयमा धर्ना?

१५ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणको सल्यान वितरण केन्द्र सदरमुकाम खलंगामा विद्युतको मिटर बक्स माग गर्दै एक जना वडाध्यक्ष धर्ना बसेको कुरा यतिखेर सामाजिक सञ्जालमा चर्चामा छ। खलंगा बजारभन्दा झन्डै ४६ किलोमिटर दक्षिणको कपुरकोट गाउँपालिका–३ का वडा अध्यक्ष प्रदीप खड्का आइतबार कार्यालय समयपछि धर्ना बसे।...

नेपालमा सार्वजनिक भयो जेइको ‘जे६टी’, कति पर्छ मूल्य?

१५ घण्टा अघि   सेतोपाटी

नेपालमा ओमोडा जेइकोको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स जेइको जे६टी औपचारिक रूपमा सार्वजनिक गरेको छ। बेस्ट–इन–सेग्मेन्ट इलेक्ट्रिक अल–रोडर जे६टीले ल्यान्ड रोभर डिफेन्डरबाट प्रेरित आकर्षक, बक्सी र रग्ड डिजाइन प्रस्तुत गर्दछ। यो गाडी रियर–ह्विल ड्राइभ (आरडब्ल्युडी) भेरियन्टमा एमआरपी ६८ लाख ९९ हजार रूपैयाँ...