इनिशाको बलात्कार र हत्या घटनामा प्रहरीले बुझायो प्रतिवेदन, मुख्य आरोपीलाई दुइटा कसुरमा कारबाही माग
सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कार र हत्या भएको घटनामा प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ। प्रहरीले अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए। प्रहरीले बुझाएको...
