अमेरिकाले युक्रेनलाई खुफिया सूचना नदिए रूसले पनि इरानलाई नदिने पुटिनको प्रस्ताव
अमेरिकाले युक्रेनलाई रूसबारे खुफिया सूचना दिन बन्द गरेमा आफूले पनि इरानलाई त्यस्तो सूचना दिन बन्द गर्ने रूसले प्रस्ताव गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग गत हप्ता अमेरिकाको मायामीमा भएको भेटका क्रममा...
