हेलिकप्टरमा आगलागी नहुँदा टर्यो मानवीय क्षति
बेलायती सेनामा रहेका खोटाङ केपिलासगढी २ का डाकमणि राईकी पत्नी मनलछी राईको एक महिनाअघि बेलायतमै निधन भएको थियो। नेपालमै ल्याएर अन्तिम संस्कार गर्ने योजनाअनुसार शव काठमाडौं ल्याइएको थियो। बुधबार बिहान काठमाडौंबाट शव हेलिकप्टरमा गाउँ लैजाने योजना बनेको थियो। तर ठाउँ अभाव भएपछि...
