ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जेनजी सहिदका बुबाआमा बालुवाटार आएर रोएको दिन हृदयघात नै होला जस्तो भयो: प्रधानमन्त्री

१ मिनेट अघि   सेतोपाटी

मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी छन्। निर्वाचन हुने/ नहुने भन्ने संशयकाबीच यही फागुन २१ गते शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकार गठनको तयारी...

कुरा नमिलेको यति हो!

८ मिनेट अघि   सेतोपाटी

आजसम्म कुरा नमिलेको यति हो सरोकारवाला आसाको खेती गर्छ सरकार निराशाको खेती गर्छ  आसा र निराशाबिच प्रतिवाद भइरहन्छ  आखिर यो आसा भन्ने  जिनिस नहुँदो हो त  यी दुईमा विवाद हुन्थेन  पराजय र विजयको गिन्ती हुन्थेन आसाको त्यान्द्रो लिएर हिँडेकाहरूले नै...

तुलसी घिमिरेको 'पहाड' को टिजर सार्वजनिक, बैशाख १ मा प्रदर्शन (भिडिओ)

९ मिनेट अघि   सेतोपाटी

निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म 'पहाड' को टिजर सार्वजनिक भएको छ। आइतबार सार्वजनिक टिजरमा सुन्दर पहाडी गाउँ, सुनसान बन्दै गएको बस्ती र विदेशिएका युवाका कारण खाली हुँदै गएको गाउँको अवस्थालाई चित्रण गरिएको छ। केही भावनात्मक दृश्य र संवादमार्फत पहाडमा बाँकी...

बालेनले भनेजस्तो रूखमा बाँधेर, खोरमा जाकेर पूर्वाधार निर्माणले गति समात्ला, समस्या के?

११ मिनेट अघि   सेतोपाटी

चुनाव प्रचार क्रममा बालेन शाहले पूर्वाधार निर्माणको सुस्त गतिमाथि प्रश्न उठाएका थिए। धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भनेका थिए, 'दुई वर्षमा बन्नुपर्ने सडक २० वर्षसम्म बन्दैन। त्यो डेढ वर्षमा बन्नुपर्‍यो। त्यो हो हाम्रो एजेन्डा। रूखमा बाँधेर हुन्छ कि...

राष्ट्रिय सभा सदस्यमा ओम अर्याललाई मनोनित गर्ने मन्त्रिपरिषद्को निर्णय

१५ मिनेट अघि   सेतोपाटी

मन्त्रिपरिषदले राष्ट्रिय सभा सदस्यमा ओमप्रकाश अर्याललाई मनोनित गर्ने निर्णय गरेको छ।  थप आउँदै..

रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णय विरूद्धको रिट हेर्दाहेर्दैमा

१७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध परेको रिटमाथिको सुनुवाई हेर्दा हेर्दैमा परेको छ। आइतबार सुनुवाइका लागि पेशी तोकिएको भएपनि बहस नसकिएपछि रिट हेर्दा हेर्दैमा परेको हो। न्यायाधीश...

राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी विरूद्ध ७० लाख भ्रष्टाचार मुद्दा

२५ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। उनले ७० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। उनले एच.के इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको...

परदेशी म!

३२ मिनेट अघि   सेतोपाटी

परदेशी म म आफ्नो भविष्य बनाउन विदेश छिरेँ अथवा आफ्नो परिवार हेर्न विदेश छिरेँ म अन्योलमा छु। यो दलदलमा आएपछि लाग्दैछ कि आफ्ना सपनाहरू मरिराछ ऋणको बोझले शरीर गलिराछ असफलताको त्रासले ज्यान छटपटिराछ। तर पनि हिम्मत हारेको छैन आशा छ...

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को-को परे?

३२ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगलाई समानुपातिकतर्फका सांसद सिफारिस गरेको छ। नेकपाले समानुपातिकतर्फ ९ सिट जितेको छ। सो अनुसार ५ जना पुरूष र ४ महिलाको नाम निर्वाचन आयोगमा पठाइएको नेकपाका एक नेताले जानकारी दिए। उनका अनुसार पार्टीले बलावती शर्मा, प्रमेश...

राप्रपाले छान्यो समानुपातिक ४ जना सांसद

१ घण्टा अघि   सेतोपाटी

राप्रपाले समानुपातिकतर्फ ४ जना सांसद छानेको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक ४ सिटका लागि नाम सिफारिस गर्ने निर्णय गरेको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार खस आर्य पुरूषतर्फ महोत्तरीका भरत गिरी, मुस्लिम पुरूषतर्फ रूपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ...

एउटा आइजिपीले बोल्दा बोल्दै हप्कायो- प्रधानमन्त्री कार्की

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले आफू बोल्दा बोल्दै एक जना प्रहरी महानिरीक्षक (आइजिपी)ले हप्काएको बताएकी छन्। राष्ट्रिय समाचार समिति (रासस)की कालिका खड्कासँग अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले नाम नखुलाइकन एक आइजिपीले आफूलाई हप्काएको बताएकी हुन्। '‍… त्यत्रो आन्दोलन भयो । त्यो परिस्थितिबाट अहिलेको परिस्थितमा...

एमालेले निर्वाचन आयोगलाई बुझायो समानुपातिकबाट छानिएका १६ सांसदको सूची

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले समानुपातिकबाट छानिएका १६ जना सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ। एमालेले ती सांसदहरूको सूची आइतबार निर्वाचन आयोगलाई बुझाएको केन्द्रीय निर्वाचन विभागमा प्रमुख नीरज आचार्यले जानकारी दिए। एमाले जनजाति क्लस्टबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कुलभक्त...

२८२४ विन्दुमा नेप्से, हाइड्रोपावरमा लगनीकर्ताको उच्च आकर्षण

१ घण्टा अघि   सेतोपाटी

आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।  नेप्से ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा बन्द भएको छ। नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।  बिहीबार १४ अर्ब ५५ करोड रूपैयाँको कारोबार भएकोमा आइबार १४ अर्ब ३२ करोड रूपैयाँमा...

केपी ओलीले चुनाव हार्नुहोला भन्ने सोचेको थिइनँ- प्रधानमन्त्री कार्की

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावमा पराजित होलान् भनेर आफूले नसोचेको बताएकी छिन्।  राष्ट्रिय समाचार समिति (रासस)की कालिका खड्कालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले चुनावमा ‘नसोचेको कुरा भएको’ बताएकी हुन्।  ‘पुराना दलले पनि आत्तिनुपर्दैन। नयाँले मात्तिनु पर्दैन। हामीले पनि...

कांग्रेसबाट समानुपातिकतर्फ १५ महिला र ५ पुरूषको नाम सिफारिस

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ २० जनाको नाम तय गरी निर्वाचन आयोगमा पठाएको छ। फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो। आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ...

बालेनप्रति विश्वास छ, केही होला भन्ने आशा पनि छ- प्रधानमन्त्री कार्की

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहप्रति आफूलाई विश्वास रहेको बताएकी छन्। राष्ट्रिय समाचार समिति (रासस)सँगको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको आफ्नो बुझाइ रहेको रहेको बताउँदै उनीप्रति...

हर्क साम्पाङले भने- श्रम संस्कृतिका ७ सांसदमध्ये २ जना जेनजी छन्

२ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका ७ सांसदमध्ये २ जना जेनजी उमेर समूहको रहेको बताएका छन्। फागुन २१ को चुनावमा श्रम संस्कृतिले प्रत्यक्षतर्फ ३ र समानुपातिकमा ४ गरी ७ सांसद जितेको छ।  ‘श्रम संस्कृतिको जम्मा सांसद संख्या ७ मध्ये...

हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन्– प्रधानमन्त्री कार्की

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले सबैभन्दा ठूलो सुधार सिंहदरबारभित्र गर्नुपर्ने आफूले देखेको बताएकी छन्। राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा त्यहाँ काम गर्ने कर्मचारीहरूमा राजनीतिकरण हुने गरेको देखिएको प्रधानमन्त्रीले बताएकी छन्।  ‘हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन्। आफ्नो स्वार्थको कुरामा दुई तीन वटा विकल्प...

जिप र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पिकप जीप र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक माथागढी गाउँपालिका–१ का ३६ वर्षीय खिलेश्वर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले जानकारी दिए। ठकुरीका...

देशभर घट्यो घरजग्गा कारोबार

२ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को फागुनमा घरजग्गा कारोबार घटेको छ। यो महिना देशभर ३६ हजार ४ सय ७१ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ। यो कारोबार संख्या अघिल्लो महिनाको कारोबारको तुलनामा २८.२५ प्रतिशतले न्यून...

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

२ घण्टा अघि   सेतोपाटी

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यसम्पादन समिति बैठक आज दिउँसो बसेको हो। बैठकले पार्टीले प्राप्त गरेको ४ सिटमा बन्दसूचीबाट छानेर नाम सिफारिस गर्ने तयारी गरेको छ। राप्रपाले समानुपातिकमा ४ र प्रत्यक्षमा १ सिट जितेको छ।...

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। जेनजी  प्रतिनिधिहरु रक्षा बम, माजिद अन्सारी लगायतका समूहले माइतीघरमा  शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। पूर्वन्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगले फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो।  आयोगको उक्त...

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक ४ सांसद

३ घण्टा अघि   सेतोपाटी

श्रम संंस्कृति पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ। समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारहरूको नाम पार्टीको निर्णयअनुसार टुंग्याएको अध्यक्ष हर्क साम्पाङले जानकारी दिएका छन्। उनकाअनुसार आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेसीबाट रुवीकुमारी ठाकुर रहेका छन्।...

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बसेको छ। केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो। सभापति गगन थापासहित पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरू बैठकमा सहभागी छन्। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनपछि बसेको कांग्रेसको यो पहिलो बैठक हो। आजको...