समानुपातिकतर्फ रास्वपाले कटायो २० लाख मत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ २० लाख मत कटाएको छ। आइतबार दिउँसो ४:२८ बजेसम्म ४४ लाख ४३ हजार ११० मत गणना हुँदा रास्वपाले झन्डै त्यसको आधा मत पाएको छ। उसले समानुपातिकतर्फ अहिलेसम्म २१ लाख ९४ हजार ३१ मत पाएको छ। यो...
