कलाकार सत्ताको प्रतिपक्षमा बसेर जनताको आवाज बोल्नुपर्छ: दीपकराज गिरी
अभिनेता तथा निर्माता दीपकराज गिरीले कलाकारहरू सकेसम्म सत्ताको प्रतिपक्षमा बसेर जनताको पक्षमा बोल्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आइरहँदा उनले सामाजिक सञ्जालमा पोस्ट लेख्दै कलाकारहरू सत्ताको नजिक रहनेभन्दा पनि जनताको आवाज उठाउने भूमिकामा रहनुपर्ने धारणा व्यक्त गरेका हुन्। दीपकराजले...
