ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नवलपरासी (वर्दघाट सुस्ता पूर्व) १ मा रास्वपाका राजन गौतम विजयी

१ मिनेट अघि   सेतोपाटी

नवलपरासी (वर्दघाट सुस्ता पूर्व) - १ मा रास्वपाका उम्मेदवार राजन गौतम विजयी भएका छन्।  उनले  ५०९४५ मत प्राप्त गरेर छन्। उनका निकट प्रतिस्पर्धीले नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६२९३ मत प्राप्त गरेका छन्। उनीहरूबीच ३४६५२ मतान्तर छ। त्यस्तै नेकपा एमालेका भागिरथ सापकोटाले ९१३१...

सिके राउतले भने- मधेसका लागि दशकौंदेखि संघर्ष गरेका राजनीतिक शक्तिहरू शून्यमा झरे!

६ मिनेट अघि   सेतोपाटी

जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामबारे प्रतिक्रिया जनाउँदै जनताको मतको सम्मान गर्ने बताएका छन्। उनले मधेसका लागि दशकौंदेखि संघर्ष गरेका र मधेस आन्दोलनको जगमा उदाएका राजनीतिक दलहरू एकाएक शून्यमा झरेकामा चिन्ता पनि व्यक्त गरेका छन्। 'तपाईंहरूको निरन्तरको...

पाँचथरमा कांग्रेसको अग्रता

१२ मिनेट अघि   सेतोपाटी

पूर्वी पहाडी जिल्ला पाँचथरमा अहिलेसम्म नेपाली कांग्रेसले अग्रता कायम राखेको छ।  निर्वाचन आयोगका अनुसार यहाँ कांग्रेसका नरेन्द्र कुमार केरुङले १३,०१२ मतका साथ अग्रता लिइरहेका छन्। नेकपा एमालेका अइन्द्र कुमार नेम्वाङले ११,८०२ मतका साथ पछ्याइरहेका छन्।  श्रम संस्कृति पार्टीका हस्त राज सेर्माले...

धनकुटामा नेकपा एमालेका राजेन्द्र कुमार राई विजयी

१२ मिनेट अघि   सेतोपाटी

धनकुटामा नेकपा एमालेका राजेन्द्र कुमार राई विजयी भएका छन्। उनी ३८७५ मतान्तरले विजयी भएका हुन्। उनले १८१३२ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश राईले १४२५७ मत प्राप्त गरेर दोस्रो स्थानमा छन्। त्यसैगरी श्रम संस्कृति पार्टीले ११९३२...

दाङका तीनटै क्षेत्र जितेर रास्वपाको 'क्लिनस्विप'

१९ मिनेट अघि   सेतोपाटी

दाङका तीन वटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको छ। फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको अन्तिम परिणाम अनुसार दाङको १ बाट राश्वपाका देवराज पाठक, २ बाट विपिनकुमार आचार्य र ३ बाट कमल सुबेदी निर्वाचित भएका छन्।  दाङ...

रूपन्देही-५ मा रास्वपाका तौफिक खान विजयी, एमालेका खिमलालले दिए खादा लगाएर बधाई

२४ मिनेट अघि   सेतोपाटी

रूपन्देही क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तौफिक खान विजयी भएका छन्। निर्वाचनको अन्तिम मत परिणाम अनुसार खानले ३८ हजार ८०६ मत ल्याएर विजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका खिमलाल भट्टराईले १३ हजार १०० मत...

दाङ–१ मा रास्वपाका देवराज पाठक विजयी, को हुन् उनी?

३३ मिनेट अघि   सेतोपाटी

दाङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक निर्वाचित भएका छन्। पाठकले ४२ हजार ६०२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले १५ हजार २८० मत ल्याएका छन्। उनीहरूको मतान्तर...

समानुपातिक मतमा पनि रास्वपा अघि, ११ लाख मतमा कसको मत कति?

५६ मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा धेरै क्षेत्रमा प्रत्यक्ष जितेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि अहिलेसम्म धेरै मत ल्याउने पार्टी भएको छ।  निर्वाचन आयोगले जारी गरेको पछिल्लो अद्यावधिक मतपरिणाम अनुसार अहिलेसम्म ११ लाख ३ हजार २७५ मत गणना भइसकेको छ।  राष्ट्रिय स्वतन्त्र...

यी हुन् कांग्रेसले जितेका ११ क्षेत्र, अहिले कहाँ–कहाँ लिइरहेको छ अग्रता?

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम परिणाम आउने क्रम जारी छ। १६५ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा रास्वपा उम्मेदवार विजयी भएका छन्।  केही क्षेत्रमा कांग्रेस लगायतका दलका उम्मेदवार पनि विजयी भएका छन्। हालसम्म कहाँ-कहाँ विजयी भए कांग्रेस उम्मेदवार? कहाँ छ अग्रता? कति छ...

एमाले नेता सुरेन्द्र पाण्डेले भने– अब दोष कसैलाई थोपरेर उम्किने ठाउँ छैन

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामबारे प्रतिक्रिया जनाउँदै यसको दोष कसैलाई थोपरेर उम्किने ठाउँ नभएको बताएका छन्। 'निर्वाचनको पछिल्लो परिणामले हामी सबैलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ,' पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, 'जनताले दिएको सन्देश स्पष्ट...

यातायात र ट्राफिक व्यवस्थापनका विज्ञ गजुरेल अब सांसद

१ घण्टा अघि   सेतोपाटी

यातायात र ट्राफिक व्यवस्थापनको विज्ञ आशिष गजुरेलको भूमिका अब सांसदको पनि हुने भएको छ।  प्रतिनिधि सभा निर्वाचन २०८२ मा गजुरेलले राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट सिन्धुली २ बाट पाएका थिए।  उनले नेकपाका प्रभावशाली उम्मेदवार लेखनाथ दाहालसँगको कडा प्रतिस्पर्धामा जित हासिल गरेका...

झन्डै ६ हजार मतान्तरले धादिङ- २ मा रास्वपाका वोधनारायण श्रेष्ठ विजयी

१ घण्टा अघि   सेतोपाटी

धादिङ निर्वाचन क्षेत्र- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार वोधनारायण श्रेष्ठ विजयी भएका छन्। उनी ५८६६ मतान्तरले विजयी भएका हुन्। अन्तिम परिमाण अनुसार श्रेष्ठले २६१४५ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेशप्रसाद धमलाले २०२७९ मत प्राप्त...

पाल्पा-१ मा नेपाली कांग्रेसका सन्दिप राना विजयी

१ घण्टा अघि   सेतोपाटी

पाल्पाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सन्दिप राना विजयी भएका छन्। उनी नेकपा एमालेका उम्मेदवार नारायण आचार्यलाई १ हजार ५१७ मतले पछि पार्दै विजयी भएका हुन्। निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार रानाले १८ हजार ३३६ मत ल्याएका छन् भने...

सर्लाही ४ मा गगन थापा ७ हजार बढी मतले पछाडि

१ घण्टा अघि   सेतोपाटी

सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग नेपाली कांग्रेसका सभापति गगन थापासँग ७ हजार ८ सय मतान्तर कायम गरेका छन्।  अहिलेसम्म अमरेशले २२८६६ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको १५०५३ मत आएको छ। एमालेका उम्मेदवार...

सिराहा २ मा रास्वपाका शिवशंकर यादव विजयी

२ घण्टा अघि   सेतोपाटी

सिराहा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिवशंकर यादव विजयी भएका छन्। २६७४७ मतअन्तरले शिवशंकर विजयी भएका हुन्। उनले ३९५६१ मत प्राप्त गरेको निर्वाचन अधिकृत नवराज जोशीले जानकारी दिए। उनका अनुसार शिवशंकरको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादवले...

कर्णालीको समानुपातिक मतमा अहिलेसम्म एमाले पहिलो

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षका साथै समानुपातिक मतगणना पनि जारी छ। यसै क्रममा कर्णाली प्रदेशको पछिल्लो परिणाम अनुसार समानुपातिक मतमा नेकपा एमालेले अग्रता लिएको छ। यो प्रदेशमा हालसम्म एमालले १८ हजार ७४४ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ हजार ६९४ मत प्राप्त गरेको छ। तेस्रोमा राष्ट्रिय...

कोशीमा एमालेबाट जित्ने पहिलो सांसद बने क्षितिज थेवे

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा कोशी प्रदेशमा नेकपा एमालेले पहिलो जित निकालेको छ।  यसअघि कोशीमा बलियो मानिँदै आएको एमालेलाई यसपटक कम मत प्राप्त भएको छ। एमालेका उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्देवारसँग ठूलो अन्तरले पराजय भोगिरहदा कोशीबाट एमालेले पहिलो सिट जितेको...

यस्तो छ कोशी प्रदेशको समानुपातिक मतको पछिल्लो अपडेट

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्यको लागि गरिएको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ। समानुपातिक मत गणना पनि धमाधम भएको छ। समानुपातिक मतमा कोशी प्रदेशमा रास्वपा धेरै अघि देखिएको छ। रास्वपाले हालसम्म ७५ हजार ८१५ मत प्राप्त गरेको छ। कांग्रेस २० हजार ४६५ मतका...

दाङ-३ मा रास्वपाका कमल सुवेदी विजयी, को हुन् उनी?

२ घण्टा अघि   सेतोपाटी

दाङ निर्वाचन क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी विजयी भएका छन्। सुवेदीले निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पराजित गरेका हुन्। उनले ४४ हजार २४८ मत प्राप्त गरेका छन् भने कांग्रेसका गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका...

रास्वपाकी निशा डाँगी झापा १ बाट निर्वाचित

२ घण्टा अघि   सेतोपाटी

झापा १ मा रास्वपाकी निशा डाँगीले जित हासिल गरेकी छन्। २९ वर्षीय निशा ४५६८० मत प्राप्त गर्दै विजयी भएकी हुन्।  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव राज पाण्डेलाई निशाले ३५ हजार मतान्तरले पछि पार्दै प्रत्यक्ष निर्वाचन जितेकी हुन्। पाण्डेले १०५५० मत प्राप्त गरे।  डाँगी...

चितवनमा अटो रिक्सा दुर्घटना हुँदा ४ जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

चितवनमा उपरदाङगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको अटो रिक्सा पल्टिँदा चालकसहित ४ जनाको मृत्यु भएको छ। शनिबार साँझ कालिका-९ दर्बेटारमा बा. प्र ०६-००१ ह ०३१५ नम्बरको अटो रिक्सा अनियन्त्रय भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए। उनका अनुसार राप्ती-९ का ३९ वर्षीय...

नेकपाले अहिलेसम्म कहाँ-कहाँ जित्यो, कुन-कुन ठाउँमा छ अगाडि?

३ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अहिलेसम्म दुई सिट मात्रै जितेको छ। रूकुम पूर्वमा पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र रोल्पामा नेता वर्षमान पुन विजयी भएका छन्। रूकुम पूर्वमा विजयी हुँदा प्रचण्डले १० हजार २४० मत पाए। प्रतिद्वन्द्वी नेकपा एमालेका लिलामणि गौतमले...

बालेन बाबु विजयको लागि तपाईंलाई बधाई- ओली

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्। शनिबार बालेन शाह झापा-५मा निर्वाचित भएपछि ओलीले पूरानो तस्बिर राखेर बधाई दिएका हुन्। उनले पाँच वर्षको कार्यकालका लागि शुभकामना पनि दिएका छन्। ‘बालेन बाबु, तपाईंको...

पर्सा-३ मा मतपेटिका भण्डारमै छुटेपछि विवाद, मतगणना स्थगित

३ घण्टा अघि   सेतोपाटी

पर्सा-३ मा मतपेटिका भण्डारमा छुटेपछि विवाद उत्पन्न भएको छ। विवाद पछि मतगणना स्थगित भएको छ। मतगणना सुरू गराउन प्रमुख जिल्ला अधिकारी भोला दहाल पोखरीया पुगेका छन्। पर्साको पोखरीयास्थित जिल्ला उचांगल रामदेव कलवार मा.वि पर्सा-३ र ४ को मतगणना स्थल हो।...